Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

निगलासैनी दुधकुण्ड धार्मिक महत्त्वले भरिएको तर विकासको प्रतीक्षामा रहेको तीर्थस्थल

Dailekh Karnali Television by Dailekh Karnali Television
सोमवार, मंसिर १, २०८२
in FEATURED, TOP STORIES, धर्म, समाचार
419 4
A A
0
निगलासैनी दुधकुण्ड धार्मिक महत्त्वले भरिएको तर विकासको प्रतीक्षामा रहेको तीर्थस्थल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको दशरथचन्द नगरपालिका-१ गुरुखोला-कलौन क्षेत्रमा अवस्थित निगलासैनी दुधकुण्ड धार्मिक, सांस्कृतिक र पौराणिक मान्यताले भरिपूर्ण महत्वपूर्ण तीर्थस्थलका रूपमा चिनिँदै आएको छ। प्रदेशकै संभावनायुक्त धार्मिक गन्तव्य बन्नसक्ने यो स्थल आवश्यक विकास, यातायात सुविधा र सरकारी स्तरको ध्यान नपाएका कारण अझै पनि उपेक्षित बनेको स्थानीयवासीहरूको गुनासो छ।

परम्पराअनुसार दुधकुण्डमा स्नान गरेपछि मात्र यात्राले धार्मिक यात्रा सुरु गर्ने चलन रहिआएको छ। यही कुण्डको जल निगलासैनी मन्दिरमा जलाभिषेकका लागि प्रयोग गरिन्छ भने दुधकुण्डकै पानीबाट पकाइने ‘दूध हवि’ (खिर) मन्दिरमा चढाइने र प्रसादका रूपमा ग्रहण गरिने प्रचलन आज पनि ज्यूँका त्यूँ छ।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

स्थानीय बुजुर्ग बासिन्दाहरूका अनुसार देहिमाण्डौमा लिङ्ग स्नान गर्ने बेला दुधकुण्डको धाराबाट दूधझैँ सेतो धारा निस्कने दैवी विश्वास प्रचलित छ। यिनै धार्मिक आस्थाले दुधकुण्ड क्षेत्रलाई ऐतिहासिक-पौराणिक दृष्टिले महत्वपूर्ण केन्द्र बनाएको छ।

तर यति ठूलो सम्भावना हुँदाहुँदै पनि दुधकुण्डसम्म पुग्ने सडक कमजोर, यातायात सुविधा सीमित र सम्बन्धित निकायबाट पर्याप्त प्रचार–प्रसार नहुनु धार्मिक पर्यटन प्रवर्द्धनको बाधक बनेको स्थानीय सञ्चारकर्मी रमेश परियार बताउँछन्। उनका अनुसार निगलासैनी दुधकुण्डलाई व्यवस्थित विकास गर्न सके धार्मिक पर्यटनले ठूलो फड्को मार्न सक्छ तर हालसम्म राज्यको विशेष ध्यान पुग्न सकेको छैन।

स्थानीयहरू, धार्मिक अगुवा र पर्यटन सरोकारवालाहरूले दुधकुण्ड क्षेत्रको संरक्षण, अवलोकन मार्ग निर्माण, पूजास्थल व्यवस्थापन तथा सरकारी स्तरबाट प्रभावकारी प्रचार-प्रसार गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।

धार्मिक महत्त्व, प्राकृतिक सुन्दरता र सांस्कृतिक पहिचान बोकेको दुधकुण्ड क्षेत्र उचित विकास भए बैतडीको प्रमुख धार्मिक-पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने विशेषज्ञहरूको धारणा छ।

Previous Post

आज दुई संसदीय समितिको बैठक

Next Post

रास्वपाको केन्द्रीय समिति बैठक आज

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
संसदीय सुनुवाइ समितिको सभापतिमा खतिवडा चयन रास्वपाको आपत्ति

रास्वपाको केन्द्रीय समिति बैठक आज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

बाढी र पहिराे प्रभावित क्षेत्रमा एनसेलकाे निःशुल्क डाटा

बाढी र पहिराे प्रभावित क्षेत्रमा एनसेलकाे निःशुल्क डाटा

आइतवार, अशोज १३, २०८१
कैलालीमा धारिलो हतियार प्रहारबाट एक युवा गम्भीर घाइते

कैलालीमा धारिलो हतियार प्रहारबाट एक युवा गम्भीर घाइते

सोमवार, अशोज २७, २०८२

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In