Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

कैलालीबाट विभिन्न मुद्दाका ५ तथा कञ्चनपुरबाट १ जना फरार प्रतिवादी पक्राउ

Dailekh Karnali Television by Dailekh Karnali Television
मङ्लबार, पुस १५, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 4
A A
0
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

कैलालीबाट विभिन्न मुद्दामा अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेका पाँच जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना तोकिए पनि लामो समयदेखि फरार रहेका उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा लागूऔषध मुद्दामा ९ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका-५ का २६ वर्षीय विराट रावल रहेका छन्।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

त्यस्तै सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय र ४ हजार रुपैयाँ जरिवाना तोकिएका घोडाघोडी नगरपालिका-१० पहलमानपुरका दीपक प्रसाद चौधरी र सोही मुद्दामा २० दिन कैद सजाय तथा ४ हजार रुपैयाँ जरिवाना तोकिएका लम्कीचुहा नगरपालिका-३ चिसापानीका विजय आचार्य पक्राउ परेका छन्।

सवारी ज्यान मुद्दामै २ महिना कैद सजाय र २ हजार रुपैयाँ जरिवाना तोकिएका भजनी नगरपालिका-१ कुडीका पंचराम डगौरा तथा १५ दिन कैद सजाय तोकिएका लम्कीचुहा नगरपालिका-३ चिसापानी बस्ने नमराज चापागाईंलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

यसैबीच कञ्चनपुरबाट पनि लागूऔषध मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। शुक्लाफाँटा नगरपालिका-४ का २४ वर्षीय दीपक बिष्टलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

बिष्टलाई जिल्ला अदालत कञ्चनपुरको यही जेठ २२ गतेको फैसलाले लागूऔषध खैरो हिरोइन मुद्दामा ५ वर्ष ११ महिना २८ दिन कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो। उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

Previous Post

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित युवक पक्राउ

Next Post

रुखबाट लडेर ६० वर्षीय पुरुषको मृत्यु

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
श्रीमानले चलाएको मोटरसाइकल पल्टिँदा श्रीमतीको मृत्यु

रुखबाट लडेर ६० वर्षीय पुरुषको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

घटस्थापना पछिल्ला तीन दिनमै १ लाख ३८ हजार यात्रु उपत्यका बाहिरिए

घटस्थापना पछिल्ला तीन दिनमै १ लाख ३८ हजार यात्रु उपत्यका बाहिरिए

बिहिबार, अशोज ९, २०८२
श्रीमानले चलाएको मोटरसाइकल पल्टिँदा श्रीमतीको मृत्यु

भरुवा बन्दुक पड्किँदा साथीको मृत्यु एक जना पक्राउ

सोमवार, मंसिर २९, २०८२

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In