Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home Uncategorized

धनगढीमा लागुऔषधसहित पाँच जना पक्राउ

Dailekh Karnali Television by Dailekh Karnali Television
शनिबार, बैशाख १९, २०८३
in Uncategorized
419 4
A A
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढीबाट लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब साढे ५ बजेतिर प्रहरी बरिष्ठ नायब निरीक्षक लोकेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका-१ शिवनगरस्थित टिकटक पुल नजिकबाट उनीहरूलाई पक्राउ गरेको हो।

You might also like

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

भिजिट भिसाको दुरुपयोग: ओमन ट्रान्जिट हुँदै नेपाली महिलाको संगठित तस्करी

टर्कीको अदानाबाट अमेरिकी कर्मचारी हटाइँदै, दक्षिणपूर्वी टर्की छोड्न नागरिकलाई चेतावनी

पक्राउ परेकाहरूको साथबाट ३ ग्राम ६०० मिलिग्राम चरेश जस्तो देखिने कालो पदार्थ तथा ३५ ग्राम हरियो गाँजाको पात बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ पर्नेहरूमा धनगढी-१५ का ३० वर्षीय रामस्वरुप राना, धनगढी-८ का ५६ वर्षीय शेरबहादुर चौधरी, कैलारी गाउँपालिका-५ का २५ वर्षीय शिवा चौधरी, कञ्चनपुरका २० वर्षीय रोशन राना तथा भारतको लखिमपुर खिरी निवासी २६ वर्षीय महोमद आसीप रहेका छन्।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।

Previous Post

उपसभामुख रुवी कुमारी अस्पताल भर्ना

Next Post

अध्यादेश छिटो कामका लागि ल्याइएको हो छद्म उद्देश्य होइन : कानुनमन्त्री सोबिता गौतम

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

by Dailekh Karnali Television
शनिबार, जेष्ठ ९, २०८३
Uncategorized

भिजिट भिसाको दुरुपयोग: ओमन ट्रान्जिट हुँदै नेपाली महिलाको संगठित तस्करी

by Dailekh Karnali Television
बुधबार, बैशाख १६, २०८३
Uncategorized

टर्कीको अदानाबाट अमेरिकी कर्मचारी हटाइँदै, दक्षिणपूर्वी टर्की छोड्न नागरिकलाई चेतावनी

by Dailekh Karnali Television
सोमवार, फाल्गुन २५, २०८२
Uncategorized

रास्वपाको जितको खाता खुल्यो, रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन २२, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

by Dailekh Karnali Television
बिहिबार, माघ २२, २०८२
Next Post
अध्यादेश छिटो कामका लागि ल्याइएको हो छद्म उद्देश्य होइन : कानुनमन्त्री सोबिता गौतम

अध्यादेश छिटो कामका लागि ल्याइएको हो छद्म उद्देश्य होइन : कानुनमन्त्री सोबिता गौतम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

जेन–जी प्रदर्शनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो १३६८ घाइते

जेन–जी प्रदर्शनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो १३६८ घाइते

बिहिबार, भदौ २६, २०८२
तुलसीपुरमा मापसे जाँच गर्ने मेसिन नहुदा ट्राफिक प्रहरीलाई समस्या

तुलसीपुरमा मापसे जाँच गर्ने मेसिन नहुदा ट्राफिक प्रहरीलाई समस्या

बुधबार, पुस १०, २०८१

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In