Tuesday, September 9, 2025
Date
मङ्ल, भदौ २४, २०८२
Tue, September 9, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन गढवामा पाखुराको नाप लिने अभियान सुरु

DailekhKarnali-Admin by DailekhKarnali-Admin
सोमवार, मंसिर २४, २०८१
in FEATURED, समाचार
419 4
A A
0
बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन गढवामा पाखुराको नाप लिने अभियान सुरु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 दाङको गढवा गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने अभियान आइतबारदेखि शुरु गरिएको छ।

कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै गढवा गाउँपालिकाको आठ वटै वडाका ६ देखि ५९ महिना सम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न लागिएको हो। यो अभियानको आइतबार वडा नम्बर ६ कुमाल गाउँबाट औपचारिक रूपमा शुरु गरिएको छ ।बालबालिकाको पाखुराको बिच भागको परिधी मापन गरेर कुपोषणको अवस्था वर्गीकरण गरिन्छ। यसरी नाप लिदा ५.५ सेन्टिमिटर देखि ११.५ सेन्टिमिटर, कडा कुपोषण (रातो चिन्ह), ११.५ सेन्टिमिटर देखि १२.५ सेन्टिमिटर, मध्यम कुपोषण (पहेलो चिन्ह) र १२.५ सेन्टिमिटर भन्दा माथि सामान्य अवस्था मानिन्छ । गढवा गाउँपालिकाका ८ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकाको पाखुराको नाप लिइने योजना रहेको डेटा व्यवस्थापन अधिकृत पारस डिसीले जानकारी दिनुभयो।

You might also like

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा

देउवाको घरमा जेन-जी प्रदर्शनकारीद्वारा आगजनी

परियोजनाको पहिलो चरणमा घरदैलोमार्फत सचेतना फैलाउँदै सबै बालबालिकाको मल्टीसेक्टरल एक्योन् फर न्यूट्रिसन (मुआक) लिने कार्य गरिनेछ। मुआक परीक्षणपछि बालबालिकाको पोषण सुधार गर्न योजना निर्माणमा सहयोग पुग्ने हेलन केयरका फिल्ड संयोजक अनिल केसीले बताउनुभयो।

Previous Post

आफ्ना समस्याहरु मुख्यमन्त्री समक्ष सुनाउदै पुथाउत्तरका किशोरीहरु

Next Post

बझाङको रायाल केन्द्रविन्दु भएर गयो भूकम्प

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी
FEATURED

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा
FEATURED

खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
देउवाको घरमा जेन-जी प्रदर्शनकारीद्वारा आगजनी
FEATURED

देउवाको घरमा जेन-जी प्रदर्शनकारीद्वारा आगजनी

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
FEATURED

रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
कृषिमन्त्री रामनाथ अधिकारीको राजीनामा आन्दोलनमा भएको दमनप्रति आपत्ति
FEATURED

कृषिमन्त्री रामनाथ अधिकारीको राजीनामा आन्दोलनमा भएको दमनप्रति आपत्ति

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
Next Post
बझाङको रायाल केन्द्रविन्दु भएर गयो भूकम्प

बझाङको रायाल केन्द्रविन्दु भएर गयो भूकम्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

वडाले गरिदिएको ५ सयको बीमाले एक लाख २५ हजार रुपैयाँ प्राप्त

वडाले गरिदिएको ५ सयको बीमाले एक लाख २५ हजार रुपैयाँ प्राप्त

बिहिबार, माघ २४, २०८१
दक्षिण कोरिया विमान दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या १ सय २० जना पुग्यो

दक्षिण कोरिया विमान दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या १ सय २० जना पुग्यो

आइतवार, पुस १४, २०८१

Don't miss it

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी
FEATURED

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

मङ्लबार, भदौ २४, २०८२
खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा
FEATURED

खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा

मङ्लबार, भदौ २४, २०८२
देउवाको घरमा जेन-जी प्रदर्शनकारीद्वारा आगजनी
FEATURED

देउवाको घरमा जेन-जी प्रदर्शनकारीद्वारा आगजनी

मङ्लबार, भदौ २४, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
FEATURED

रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी

मङ्लबार, भदौ २४, २०८२
कृषिमन्त्री रामनाथ अधिकारीको राजीनामा आन्दोलनमा भएको दमनप्रति आपत्ति
FEATURED

कृषिमन्त्री रामनाथ अधिकारीको राजीनामा आन्दोलनमा भएको दमनप्रति आपत्ति

मङ्लबार, भदौ २४, २०८२
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने घोषणा
FEATURED

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने घोषणा

मङ्लबार, भदौ २४, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In