Saturday, September 12, 2026
Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

दलित बस्तीमा २६ वर्षदेखि कर्मकाण्ड गर्दै आएका पण्डित गणेशप्रसाद पन्त

Dailekh Karnali Television by Dailekh Karnali Television
शनिबार, भदौ १४, २०८२
in FEATURED, TOP STORIES, धर्म, समाचार
423 4
A A
0
दलित बस्तीमा २६ वर्षदेखि कर्मकाण्ड गर्दै आएका पण्डित गणेशप्रसाद पन्त
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – पाटन नगरपालिका–८ खोड्पे जसुलीखाली निवासी संस्कारशिरोमणी ज्योतिषाचार्य गणेशप्रसाद पन्त विगत २६ वर्षदेखि दलित समुदायका घर–घरमा पुगी वैदिक विधिबाट विभिन्न धार्मिक कर्मकाण्ड गर्दै आएका छन्। समाजमा रहेका जातीय विभेद र धार्मिक कुरीति अन्त्य गर्ने लक्ष्यसहित उनले यो अभियान अघि बढाइरहेका छन्।

पन्तका अनुसार यसबीचमा उनलाई धम्की र दबाब आइरहे पनि उनले आफ्नो अठोट छोड्ने सोच बनाएका छैनन्। ज्यान मार्ने धम्कीसमेत आए तापनि दलित समुदायका संस्कार र कर्मकाण्डलाई निरन्तरता दिन्छु उनले बताए।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पन्तले अहिलेसम्म दलित बस्तीमा ३० वटा सप्ताह १४ वटा शिवपुराण ६२ वटा लघु रुद्राभिषेकसहित न्वारन, व्रतबन्ध, विवाह, सत्यनारायण पूजन, ग्रहशान्ति, शतचण्डी, अखण्ड रामायण लगायत १४९ भन्दा बढी धार्मिक अनुष्ठान सम्पन्न गराइसकेका छन्।

साथै उनले आचार्य कृष्ण दमाईँसहित १४९ जना शिल्पी समुदायका व्यक्तिलाई जनैधारण गराएको र पशुपति कोटिहोममा प्रवचनसम्म दिलाएको स्मरण गराए। दलित समुदायबीच समेत पानी–भान्सा नचल्ने प्रथा, अथवा अथर्ववेदलाई ‘दलितको वेद’ भन्दै सन्ध्यापूजामा भुइँमा पानी खसाल्ने प्रथा जस्ता गलत संस्कार हटाउनुपर्नेमा पन्तले जोड दिएका छन्।

मोबाइलदेखि हवाईजहाजसम्मको आविष्कार अथर्ववेदकै ज्ञानबाट सम्भव भएको छ। त्यसको उपयोग सबैले गर्छन् तर त्यसैको शिल्पकारलाई विभेद गर्नु गलत हो पन्तले भने। दलित बस्तीमा कर्मकाण्ड गर्न थालेपछि पन्तले आफ्ना पुर्ख्यौली ५७५ यजमान गुमाएका छन्। सामाजिक सञ्जालमार्फत गालीगलौज र अपमान सहनुपरे पनि आफू धर्म–कर्मबाट विचलित नभएको उनले बताए।

उनको मागमा दलितमाथि विभेद गर्नेहरूलाई कानुन अनुसार कारबाही गर्नुपर्छ, विभेदकारी ग्रन्थहरू संशोधन हुनुपर्छ, र सबै धार्मिक क्षेत्रहरूमा सबैका लागि समान अवसरसहित पूजा–पाठको व्यवस्था हुनुपर्छ।

पन्तले प्रत्येक हिन्दु घरमा वेद, पुराण, शालिग्राम, तुलसी, शङ्ख–घण्ट र पाञ्चायन देवता स्थापना गराउने योजना बनाएका छन्।

धार्मिक सेवाका लागि उनले आफ्नो सम्पर्क नम्बर ९८६०२७८१०० सार्वजनिक गरेका छन्।

Previous Post

४ सय वर्ष पुरानो बनारसी धाम संरक्षण अभावमा संकटमा

Next Post

रुपन्देही–३ मा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
रुपन्देही–३ मा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार

रुपन्देही–३ मा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

पोखराबाट छुटेका रवि गाडीमा काठमाडौंतिर, अदालतमा उपस्थित हुने

पोखराबाट छुटेका रवि गाडीमा काठमाडौंतिर, अदालतमा उपस्थित हुने

शुक्रबार, पुस २६, २०८१

झापा दुर्घटना दुईको मृत्यु, १३ घाइते

बिहिबार, अशोज १६, २०८२

Don't miss it

Uncategorized

दलित बस्तीमा २७ वर्षदेखि कर्मकाण्ड गर्दै ज्योतिषाचार्य पन्त जातीय विभेदविरुद्ध धार्मिक अभियान

मङ्लबार, भदौ २, २०८३
नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In