Wednesday, October 29, 2025
Date
बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको कूटनीतिक राहदानी फिर्ता गरे

Dailekh Karnali Television by Dailekh Karnali Television
बिहिबार, अशोज २३, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको कूटनीतिक राहदानी फिर्ता गरे
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको हैसियतमा पाएका कूटनीतिक राहदानी (रातो पासपोर्ट) विभागमा फिर्ता गरेका छन्। भट्टराईले आफूले राहदानी विभागमै पुगेर फिर्ता गरेको जानकारी दिएका छन्।

गत भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको थियो। राहदानी नियमावली २०७७ को नियम १८ अनुसार पदमा नरहेको व्यक्ति एक महिनाभित्र आफ्नो कूटनीतिक वा विशेष राहदानी फिर्ता गर्नुपर्ने प्रावधान छ। नियम १८ को उपनियम १ अनुसार कूटनीतिक वा विशेष राहदानी प्राप्त सरकारी पदमा रहेको व्यक्ति पदबाट अलग भएमा र विदेशमा भए नेपाल फर्किएको मितिले एक महिनाभित्र आफू र परिवारका सदस्यको नाममा जारी राहदानी फिर्ता गर्नु पर्नेछ।

You might also like

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

समयमै राहदानी फिर्ता नगरेमा विभागले सो राहदानी रद्द गर्न सक्ने व्यवस्था नियमावलीको उपनियम ३ मा उल्लेख गरिएको छ। त्यहाँ भनिएको छ फिर्ता नभएका कूटनीतिक वा विशेष राहदानी उपनियम (१) वा (२) बमोजिमको अवधि पछि विभागले रद्द गरी अभिलेख राख्नेछ।

सांसदहरूले संघीय संसद् सचिवालयमार्फत पनि आफ्नो रातो पासपोर्ट फिर्ता गर्न सक्ने सुविधा छ। सचिवालयका अनुसार, निवर्तमान सांसद प्रतिमा गौतम, रमा कोइराला पौड्याल, सपना राजभण्डारी, रघुजी पन्त, कान्तिका सेजुवाल र तोसिमा कार्कीले पनि आफ्नो कूटनीतिक राहदानी फिर्ता गरिसकेका छन्।

Previous Post

नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै टी–२० विश्वकप छनोटमा विजयी सुरुवात

Next Post

कञ्चनपुरमा पनि बालेन र सुदन गुरुङविरुद्ध उजुरी

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
FEATURED

दमकमा यात्रुबस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
Next Post
कञ्चनपुरमा पनि बालेन र सुदन गुरुङविरुद्ध उजुरी

कञ्चनपुरमा पनि बालेन र सुदन गुरुङविरुद्ध उजुरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

वडाले आफ्नै लगानीमा सडकको नयाँ ट्रयाक खोल्दै

वडाले आफ्नै लगानीमा सडकको नयाँ ट्रयाक खोल्दै

मङ्लबार, पुस २३, २०८१
लुम्बिनी प्रदेश सरकारको पाँच महिनामा बजेट खर्च १३ प्रतिशत

लुम्बिनी प्रदेश सरकारको पाँच महिनामा बजेट खर्च १३ प्रतिशत

शुक्रबार, पुस १२, २०८१

Don't miss it

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
FEATURED

दमकमा यात्रुबस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते

बुधबार, कार्तिक १२, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

धनगढीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

मङ्लबार, कार्तिक ११, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In