Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

प्रधानमन्त्री कार्कीको प्रतिबद्धता सरकार जेनजी आन्दोलनको मर्मभित्रै सीमित रहन्छ

Dailekh Karnali Television by Dailekh Karnali Television
बुधबार, कार्तिक ५, २०८२
in FEATURED, TOP STORIES, राजनीति, समाचार
418 5
A A
0
प्रधानमन्त्री कार्कीको प्रतिबद्धता सरकार जेनजी आन्दोलनको मर्मभित्रै सीमित रहन्छ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने प्रतिबद्धता जनाएकी छन्।  

मंगलबार बालुवाटारमा जेनजी आन्दोलनका घाइतेहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सरकार प्रक्रियासम्मत ढंगले काम गर्ने र कानुनी सीमाभन्दा तल नजाने स्पष्ट पारिन्।  

उनले जेनजी आन्दोलनले दिएको म्यान्डेटअनुसार अघि बढ्ने र सरकारले तोकेको समयमा नै निर्वाचन सम्पन्न गर्ने बताइन्। साथै भ्रष्टाचारको अनुसन्धानमा राज्यका स्थापित निकाय तीव्र गतिमा सक्रिय रहेको उल्लेख गर्दै उनले दण्डहीनता अन्त्यतर्फ सरकार गम्भीर रहेको जानकारी दिइन्।  

छलफलमा सहभागी जेनजी आन्दोलनका घाइतेहरूले भ्रष्टाचारी र दमनकारी शक्तिहरूमाथि कठोर कारबाही गर्न सरकारलाई आग्रह गर्दै यदि भ्रष्टाचारविरुद्ध ठोस कदम नचालिए फेरि सडकमा उत्रिने चेतावनी दिए।  

त्यस्तै सञ्चारमन्त्री जगदीश खरेलले आन्दोलनपछि अघिल्लो सरकार र प्रतिनिधिसभा विस्थापित भए पनि पुरानै संरचनाका कारण काम गर्न असहज भइरहेको बताएका छन्।

Previous Post

बैतडीको मेलौली भगवती मन्दिरमा भक्तजनको ठुलो भीड कार्तिक पूर्णिमामा सुदूरपश्चिमकै ठूलो मेला तयारी

Next Post

११ कात्तिकदेखि औद्योगिक सम्पत्ति सम्बन्धी मुद्दाको सुनुवाइ पुनः सुरु

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
Next Post
११ कात्तिकदेखि औद्योगिक सम्पत्ति सम्बन्धी मुद्दाको सुनुवाइ पुनः सुरु

११ कात्तिकदेखि औद्योगिक सम्पत्ति सम्बन्धी मुद्दाको सुनुवाइ पुनः सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

रवि लामिछानेलाई पोखराबाट रुपन्देही पुर्‍याएर बयान लिन शुरू

रवि लामिछानेलाई पोखराबाट रुपन्देही पुर्‍याएर बयान लिन शुरू

मङ्लबार, कार्तिक २७, २०८१
४ सय वर्ष पुरानो बनारसी धाम संरक्षण अभावमा संकटमा

४ सय वर्ष पुरानो बनारसी धाम संरक्षण अभावमा संकटमा

शनिबार, भदौ १४, २०८२

Don't miss it

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सोमवार, फाल्गुन ११, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

बिहिबार, माघ २२, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In