Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

बैतडीको मेलौली भगवती मन्दिरमा भक्तजनको ठुलो भीड कार्तिक पूर्णिमामा सुदूरपश्चिमकै ठूलो मेला तयारी

Dailekh Karnali Television by Dailekh Karnali Television
बुधबार, कार्तिक ५, २०८२
in FEATURED, TOP STORIES, धर्म, समाचार
419 4
A A
0
बैतडीको मेलौली भगवती मन्दिरमा भक्तजनको ठुलो भीड कार्तिक पूर्णिमामा सुदूरपश्चिमकै ठूलो मेला तयारी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बैतडी — सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको मेलौली नगरपालिका–देहिमा अवस्थित प्रसिद्ध धार्मिक स्थल मेलौली भगवती मन्दिरमा अहिले भक्तजनहरूको भीड लागेको छ। समुद्री सतहबाट करिब १७०० मिटर उचाइमा १३४ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले सुदूरपश्चिमकै महत्त्वपूर्ण तीर्थस्थल मानिन्छ।

बडा दशैं, चैते नवरात्र, गौर पर्व र जनै पूर्णिमाजस्ता विशेष अवसरमा यहाँ हजारौं भक्तजन दर्शनका लागि पुग्ने गर्छन्। विशेषगरी कार्तिक शुक्ल पूर्णिमाको दिन यहाँ सुदूरपश्चिमकै सबैभन्दा ठूलो मेला लाग्ने परम्परा रहेको छ। सो अवसरमा नेपालका विभिन्न जिल्ला र भारतका विभिन्न भागबाट समेत भक्तजनहरू दर्शनका लागि आउने गर्छन्।

जनविश्वास अनुसार यो मन्दिर कत्युरवंशको पालामा स्थापना भएको हो। स्थानीय किंवदन्तीअनुसार, शिरोडा क्षेत्रमा बसोबास गर्ने कत्युरवंशी परिवारको गाई चराउने गोठालाले एक दिन जंगलमा गाईले झाडीभित्र दूध चुहाएको देखेपछि सो स्थानमा उत्खनन गर्दा एक अद्भुत शिला फेला पर्‍यो। उक्त शिलालाई पछि महाकाली नदीमा विसर्जन गरेपछि पनि चमत्कारिक रूपमा गाईले दूध दिन थालेपछि सो शिलालाई पुनः ल्याइयो।

गोठालाले यात्रा क्रममा देही भन्ने ठाउँमा शौच गर्न रोकिँदा मेल (काठको लठ्ठी) गाड्दा त्यसमा हरियो पात पलाएको र शिलाबाट ‘मलाई यहीँ राखेमा म जल सृष्टि गरिदिन्छु’ भन्ने आकाशवाणी सुनेपछि त्यहीँ मन्दिरको स्थापना गरिएको जनविश्वास छ। मेलको लठ्ठीबाट मेलौली नामकरण भएको मान्यता पनि रहेको छ।

हाल मेलौली भगवती मन्दिर सुदूरपश्चिमको आस्था, एकता र परम्पराको प्रतीक बनेको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार भक्तजनहरूको सहज आवागमनका लागि बाटो, खानेपानी र सरसफाइ व्यवस्थामा सुधारको काम भइरहेको छ।
Previous Post

धर्मबाट समानताको क्रान्ति बैतडीका गणेशप्रसाद पन्तको २६ वर्षे अभियान अब देशभर १७७ गुरु सहभागी

Next Post

प्रधानमन्त्री कार्कीको प्रतिबद्धता सरकार जेनजी आन्दोलनको मर्मभित्रै सीमित रहन्छ

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
प्रधानमन्त्री कार्कीको प्रतिबद्धता सरकार जेनजी आन्दोलनको मर्मभित्रै सीमित रहन्छ

प्रधानमन्त्री कार्कीको प्रतिबद्धता सरकार जेनजी आन्दोलनको मर्मभित्रै सीमित रहन्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२
लम्कीमा पौष २७ गते ट्र्यास कलेक्सन रेस आयोजना हुने

लम्कीमा पौष २७ गते ट्र्यास कलेक्सन रेस आयोजना हुने

आइतवार, पुस २०, २०८२

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In