Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

बैतडीको जगन्नाथ बाबा मन्दिरमा कार्तिक पूर्णिमाको भव्य मेला

Dailekh Karnali Television by Dailekh Karnali Television
शुक्रबार, कार्तिक ७, २०८२
in FEATURED, TOP STORIES, धर्म, समाचार
422 4
A A
0
बैतडीको जगन्नाथ बाबा मन्दिरमा कार्तिक पूर्णिमाको भव्य मेला
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बैतडी — सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीस्थित दशरथचन्द नगरपालिका–४ गढीमा अवस्थित जगन्नाथ बाबा मन्दिरमा यस वर्षको कार्तिक शुक्ल पूर्णिमाको अवसरमा भव्य मेला तयारीको अन्तिम चरणमा पुगेको छ।

नेपालको सुदूरपश्चिम क्षेत्रकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय धरोहरका रूपमा चिनिने यो मन्दिरमा कार्तिक पूर्णिमाको दिन पूजाअर्चना, भजन–कीर्तन र दीप प्रज्वलन गरिन्छ। यस वर्ष पनि बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौँ भक्तजन मन्दिरमा दर्शन गर्न आएका थिए।

स्थानीयवासीका अनुसार कार्तिक पूर्णिमाको दिन यहाँ स्नान गरी दर्शन गरे मनोकामना पूरा हुने विश्वास रहिआएको छ। यस वर्षको पूजाआजा कार्यक्रम कार्तिक १९ गते बिहान ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। धार्मिक कार्यक्रमसँगै सांस्कृतिक भजन–कीर्तन र प्रसाद ग्रहण पनि गरिनेछ।

दशरथचन्द नगरपालिकाले जगन्नाथ बाबा मन्दिरलाई धार्मिक तथा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने योजना बनाएको जनाएको छ। स्थानीयवासीहरूले मन्दिरको संरक्षण र प्रचारप्रसारमा सरकार र प्रदेश पर्यटन निकायको ध्यानाकर्षण गराएका छन्।

जगन्नाथ सेवा समितिका अध्यक्ष करन बहादुर चन्दका अनुसार जगन्नाथ अधिकारीका सम्पूर्ण भक्तजनहरूलाई कार्यक्रममा उपस्थित रहन आग्रह गरिएको छ। साथै पुजारी भण्डारी, करिया, दमाई, भूल, तिरुवा र पञ्चपरौली समाजका दाजुभाइ तथा दिदीबहिनीहरूलाई समेत जगन्नाथ बाबाको सवारीमा सहभागी हुन अनुरोध गरिएको छ।

The Review

Previous Post

मकवानपुरमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

Next Post

गायिका नितु पौडेलको आत्मदाह प्रयासपछि निधन

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
गायिका नितु पौडेलको आत्मदाह प्रयासपछि निधन

गायिका नितु पौडेलको आत्मदाह प्रयासपछि निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु

जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु

सोमवार, भदौ २३, २०८२
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु

तीन दिनदेखि बेपत्ता सुमो चालक दीपेन्द्र केसीको शव पाखेमारा भीरमा फेला

मङ्लबार, मंसिर १६, २०८२

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In