Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

९२बर्षपछि पनि सुरक्षित भानीखाराबाट लिएका गजुर पञ्चदेव शिवमन्दिरमा सुरक्षित

Dailekh Karnali Television by Dailekh Karnali Television
सोमवार, कार्तिक १०, २०८२
in FEATURED, TOP STORIES, धर्म, समाचार
422 4
A A
0
९२बर्षपछि पनि सुरक्षित भानीखाराबाट लिएका गजुर पञ्चदेव शिवमन्दिरमा सुरक्षित
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – भानीखारा बाट गजुर लिएको ऐतिहासिक गजुर ९२ वर्षपछि पनि पंचदेवल शिव धाम सप्तदेवल सुरक्षित रहेको छ बैतडी २०८२ कात्तिक आजदेखि ठीक ९२ वर्षअघि, विक्रम संवत् १९९० सालको महाभूकम्पका क्रममा भानीखारा स्थित देवलको टुप्पोबाट खसेको ऐतिहासिक गजुर अहिले पनि पंचदेवल शिवधाम–सप्तदेवल मन्दिर परिसरको पछाडि सुरक्षित रूपमा राखिएको छ।

यो गजुरलाई नेपाली सेना, नेपाल प्रहरी र स्थानीय समाजसेवीहरूको संयुक्त प्रयासमा मन्दिर परिसरमा ल्याएर सुरक्षित गरिएको थियो। उक्त कार्यमा २५ जना नेपाली सेनाका जवान, १० जना नेपाल प्रहरी र स्थानीय बासिन्दाहरूले सक्रिय सहयोग गरेका थिए। गजुरलाई गुडाउँदै ल्याई अहिलेको स्थानमा राखिएको थियो।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

त्यो समयमा पुरातत्व विभागले गजुर पुनः मन्दिरमाथि राख्ने जिम्मा ठेकेदारलाई दिएको भए पनि काम ठेकदारले गजुर राख्न सकेन गजुर हालसम्म पनि त्यहीँ सुरक्षित रूपमा रहेको छ।

स्थानीयवासीहरूको भनाइमा यो गजुर केवल धार्मिक प्रतीक मात्र नभई बैतडी ऐतिहासिक सम्पदा पनि हो। मन्दिर परिसरमा आउने भक्तजन तथा पर्यटकहरू अहिले पनि यो गजुरलाई नजिकबाट अवलोकन गर्न सक्छन्।

Previous Post

जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु

Next Post

पोखरामा सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमकुमार थापाको ड्युटीमै मृत्यु

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते

पोखरामा सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमकुमार थापाको ड्युटीमै मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

देउखुरीमा विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

देउखुरीमा विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

बुधबार, पुस १०, २०८१
सडक बन्द भएको मौकामा हवाई जहाजमा चर्को भाडा, सहुलियत दिन प्रधानमन्त्रीको आग्रह

सडक बन्द भएको मौकामा हवाई जहाजमा चर्को भाडा, सहुलियत दिन प्रधानमन्त्रीको आग्रह

आइतवार, अशोज १३, २०८१

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In