Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

दार्चुलामा निर्वाचन तयारी तीव्र १४१ मतदान केन्द्रमध्ये २२ अतिसंवेदनशील वर्गीकृत

Dailekh Karnali Television by Dailekh Karnali Television
सोमवार, मंसिर १, २०८२
in FEATURED, TOP STORIES, विविध
418 5
A A
0
दार्चुलामा निर्वाचन तयारी तीव्र १४१ मतदान केन्द्रमध्ये २२ अतिसंवेदनशील वर्गीकृत
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा निर्वाचन तयारी तीव्र रूपमा अघि बढेको छ। मतदाता नामावली दर्ता तथा अद्यावधिकदेखि लिएर सुरक्षा व्यवस्थासम्मका तयारीहरू विस्तार भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अनिल पौडेलका अनुसार मतदानलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाभरका मतदान केन्द्रलाई तीन वर्ग अतिसंवेदनशील, संवेदनशील र सामान्यमा विभाजन गरिएको छ। कात्तिक १२ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले वर्गीकरण गरेको सूची गृह मन्त्रालयमा पठाइएको छ। दार्चुलाका १४१ मतदान केन्द्रमध्ये २२ वटा अतिसंवेदनशील,४१ वटा संवेदनशील,७८ वटा सामान्य को सूचीमा राखिएको प्रजिअ पौडेलले बताए।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

२०७९ मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा १४ मतदान केन्द्रलाई अतिसंवेदनशील घोषणा गरिएको थियो। यसपटक भौगोलिक दुरी, विकटता, सुरक्षा पोस्टको पहुँच, मतदाताको संख्या तथा विगतका चुनाव समीक्षाका आधारमा वर्गीकरण गरिएको हो। जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदीपसिंह धामीका अनुसार दार्चुलामा १४१ मतदान केन्द्र र ११२ मतदान स्थल रहनेछन्।

यसैबीच दार्चुलामा मतदाता नामावलीमा नाम दर्ताका लागि उत्साह बढेको देखिएको छ। सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार दर्ता प्रक्रिया सुरु भएपछि अहिलेसम्म ९४३ जनाले नाम दर्ता गराएका छन्। यसअघि जिल्लामा ९०,७८२ जना मतदाता रहेका थिए। दार्चुलामा निर्वाचन तयारी प्रशासन, सुरक्षा निकाय र निर्वाचन कार्यालयबीच समन्वयपूर्वक तीव्र गतिमा अघि बढ्दैछ।

Previous Post

टीयू क्रिकेट मैदान वरपर भीड नगर्न नेपाल प्रहरीको आग्रह

Next Post

आज दुई संसदीय समितिको बैठक

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
आज दुई संसदीय समितिको बैठक

आज दुई संसदीय समितिको बैठक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा आठ एजेन्डामा छलफल सुरु

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा आठ एजेन्डामा छलफल सुरु

बिहिबार, अशोज ३०, २०८२
दार्चुलामा जीप दुर्घटना मालिकको मृत्यु

दार्चुलामा जीप दुर्घटना मालिकको मृत्यु

शुक्रबार, कार्तिक ७, २०८२

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In