Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

प्रधानमन्त्री सुशीला कार्की : नेपालमा मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार

Dailekh Karnali Television by Dailekh Karnali Television
बुधबार, मंसिर २४, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा आइतबार मन्त्रिपरिषद्‌ विस्तार हुने तयारी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार रहेको स्पष्ट भाषामा बताइन्। उनले भ्रष्टाचारलाई केवल आर्थिक अनियमितता नभई प्रत्यक्ष मानव अधिकार हननको प्रमुख कारणका रूपमा परिभाषित गर्दै विपन्न, अशक्त र वञ्चित समुदायमाथि यसको प्रभाव गम्भीर हुने बताइन्।

प्रधानमन्त्री कार्कीका अनुसार कुनै पनि विकास आयोजना भ्रष्टाचारले ग्रस्त हुँदा नागरिकको मौलिक अधिकार नै खोसिन्छ। बिरामी उपचार पाउने अधिकारबाट वञ्चित हुन्छन्, विद्यार्थी गुणस्तरीय शिक्षाबाट रोकिन्छन्। मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार नै हो, उनले भनिन्।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

सरकार सुशासन, पारदर्शिता र जवाफदेहिताको आधारमा अघि बढेको बताउँदै प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध ‘जुनसुकै हदको कठोर कदम’ चाल्न सरकार तयार रहेको घोषणा गरिन्। सरकार दृढतापूर्वक अघि बढिरहेको छ, उनले जोड दिइन्।

यस वर्ष संयुक्त राष्ट्रसंघले मानव अधिकार दिवसको नारा मानव अधिकार, हामी सबैको अपरिहार्य आधार तय गरेको छ।

सम्बोधनमा कार्कीले मानव अधिकारको आधुनिक अवधारणामा जीवित रहन पाउने अधिकार मात्र नभई आत्मसम्मानका साथ बाँच्न पाउनु, राज्यका निर्णयमा प्रश्न गर्न पाउनु, स्वच्छ वातावरणमा रमाउने अधिकार, डिजिटल पहुँच र समान अवसरहरू समेत समेटिनुपर्ने आवश्यकता औंल्याइन्। उनले विशेषगरी युवाहरूका डिजिटल अधिकार, गोपनीयता, नवप्रवर्तन र सिर्जनात्मकतालाई नीतिनिर्माणदेखि कार्यान्वयनसम्म समाहित गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।

उनका अनुसार मानव अधिकार सुरक्षित राख्ने आधार सुशासनमै निहित छ, र त्यसका लागि सरकार कठोरताका साथ अघि बढ्नेछ।

Previous Post

कञ्चनपुरमा लागू औषध सहित ३ जना पक्राउ

Next Post

टीकापुरमा लागुऔषधसहित ३ जना पक्राउ

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

टीकापुरमा लागुऔषधसहित ३ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

माइक्रोबस दुर्घटना हुदा १२ जना घाइते

माइक्रोबस दुर्घटना हुदा १२ जना घाइते

सोमवार, अशोज १४, २०८१
त्रिभुवन विमानस्थलबाट झण्डै ६ किलो सुनसहित तीन जना पक्राउ

त्रिभुवन विमानस्थलबाट झण्डै ६ किलो सुनसहित तीन जना पक्राउ

बुधबार, कार्तिक २१, २०८१

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In