Wednesday, October 29, 2025
Date
बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

आजदेखि हिन्दुहरूको महान् पर्व बडादसैँ सुरु घटस्थापना सम्पन्न

Dailekh Karnali Television by Dailekh Karnali Television
सोमवार, अशोज ६, २०८२
in FEATURED, TOP STORIES, धर्म, समाचार
418 5
A A
0
आजदेखि हिन्दुहरूको महान् पर्व बडादसैँ सुरु घटस्थापना सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – हिन्दु नेपालीहरूको महान् पर्व विजया दशमी (बडादसैँ) आजदेखि सुरु भएको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आज बिहानै वैदिक विधिअनुसार घटस्थापनासँगै प्रारम्भ भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको उत्तम साइत रहेको छ ।

आजको दिन पूजा कोठा वा दसैँ घरमा दियो, कलश र गणेश स्थापनासहित शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ । शुद्ध गरिएको स्थानमा बालुवा वा माटो ल्याई जौ रोप्ने परम्परा रहिआएको छ जसलाई जमरा राख्ने भनिन्छ । जमरा विजया दशमीका दिन देवीलाई चढाई टीका प्रसादसँगै ग्रहण गरिन्छ ।

You might also like

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

नवरात्रको अवधिभर देवी दुर्गाका नौ रुप – शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको विधिपूर्वक पूजा–आराधना गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा यो पर्व मनाइन्छ ।

बडादसैँको सातौँ दिन फूलपाती भित्र्याइने परम्परा छ जसको उत्तम साइत समितिले कात्तिक ४ गते बिहान ९ बजेर ३५ मिनेट तोकेको छ । असोज १६ गते बिहान ११ः५३ मा टीका लगाउने उत्तम साइत रहेको समितिले जनाएको छ ।

महाअष्टमी र महानवमीका दिन बलिपूजा गरिन्छ भने पूर्णिमासम्म देवीको प्रसाद, टीका र जमरा ग्रहण गर्ने चलन छ । कोजाग्रत पूर्णिमाको रात महालक्ष्मीको व्रत बस्दै धनधान्य र ऐश्वर्य प्राप्तिको कामना गर्ने धार्मिक परम्परा रहेको छ ।

Previous Post

मुग्लिन–नारायणगढ सडक दिउँसो दुई घण्टा बन्द

Next Post

शुक्लाफाँटा निकुञ्जमा जंगल सफारी तयारी दशैंपछि मात्र खुल्ने सम्भावना

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज
FEATURED

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
Next Post
शुक्लाफाँटा निकुञ्जमा जंगल सफारी तयारी दशैंपछि मात्र खुल्ने सम्भावना

शुक्लाफाँटा निकुञ्जमा जंगल सफारी तयारी दशैंपछि मात्र खुल्ने सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

समानता र समरसताको सन्देश दिने वैदिक पुरोहित सुरेश पार्कीको प्रेरणादायी यात्रा

समानता र समरसताको सन्देश दिने वैदिक पुरोहित सुरेश पार्कीको प्रेरणादायी यात्रा

बुधबार, अशोज २९, २०८२
छठको दोस्रो दिन आज ‘खरना’

छठको दोस्रो दिन आज ‘खरना’

बुधबार, कार्तिक २१, २०८१

Don't miss it

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज
FEATURED

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

बुधबार, कार्तिक १२, २०८२
हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In