Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

Dailekh Karnali Television by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन १५, २०८२
in FEATURED, TOP STORIES, राजनीति, समाचार
419 4
A A
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

डिलासैनी गाउँपालिका, बैतडी – चुनाव प्रचारप्रसारका क्रममा दुई दलका कार्यकर्ताबीच झडप हुँदा तीन जना घाइते भएका छन् भने घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार अपराह्न डिलासैनी गाउँपालिका-७ को लेकटोलमा घरदैलो अभियानका क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच विवाद चर्किएर झडपमा परिणत भएको हो।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

झडपमा एमाले निकट युवा सङ्घका जिल्ला सदस्य जनक धामी र माधव धामी घाइते भएका छन्। यस्तै, रास्वपा समर्थक लालबहादुर धामी पनि घाइते भएका छन्। घाइते एमाले कार्यकर्ताको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ भने रास्वपा समर्थक सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी सुरज सिंहका अनुसार घटनाबारे सोधपुछका लागि पाँच जनालाई नियन्त्रणमा लिइएको छ। अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरूको नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ। झडपलगत्तै प्रहरी निरीक्षकको नेतृत्वमा टोली डिलासैनीमा परिचालन गरिएको छ।

झडपपछि दुवै दलले अलग-अलग विज्ञप्ति जारी गर्दै एकअर्कामाथि दोषारोपण गरेका छन्। दुवै पक्षले घटनामा संलग्नको पहिचान गरी कानुनी कारबाहीको माग गरेका छन्।

यसअघि मंगलबार पनि डिलासैनी गाउँपालिकाकै गन्नामा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रचारकबीच सामान्य विवाद भएको थियो। नेकपाका उम्मेदवार परमानन्द भट्ट डिलासैनी पुगेका बेला विवाद भएको भए पनि अप्रिय घटना नभएको नेकपाका नेता प्रतीक कुँवरले बताएका छन्।

निर्वाचन नजिकिँदै जाँदा सम्भावित झडपलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार जिल्ला सुरक्षा समितिको बैठक बसेर सुरक्षा संयन्त्र थप सुदृढ गरिएको छ।

निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी दुई हजार सात सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ। जिल्ला सुरक्षा समितिले राजनीतिक दलहरूसँग पनि छलफल गरी आचारसंहिताको पूर्ण पालना गर्दै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता गराएको जनाएको छ।

Previous Post

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

Next Post

मौन अवधिमा ४ लाख ८७ हजारसहित पक्राउ परेका जसपा उम्मेदवार अशेश्वर यादव हिरासतबाट रिहा

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
मौन अवधिमा ४ लाख ८७ हजारसहित पक्राउ परेका जसपा उम्मेदवार अशेश्वर यादव हिरासतबाट रिहा

मौन अवधिमा ४ लाख ८७ हजारसहित पक्राउ परेका जसपा उम्मेदवार अशेश्वर यादव हिरासतबाट रिहा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

अन्तरिम सरकार बनेसँगै काठमाडौंका सडकबाट सेना फिर्ता

अन्तरिम सरकार बनेसँगै काठमाडौंका सडकबाट सेना फिर्ता

शनिबार, भदौ २८, २०८२
आइतवारदेखि देशभर मतदाता नामावली दर्ता शुरू गर्ने निर्वाचन आयोगको निर्णय

आइतवारदेखि देशभर मतदाता नामावली दर्ता शुरू गर्ने निर्वाचन आयोगको निर्णय

शुक्रबार, मंसिर २१, २०८१

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In