Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home Uncategorized

दाङमा नवजात शिुशुमृत्युदर घटेपनि मातृमृत्युदर घटेन

DailekhKarnali-Admin by DailekhKarnali-Admin
सोमवार, माघ ७, २०८१
in Uncategorized
420 4
A A
0
दाङमा नवजात शिुशुमृत्युदर घटेपनि मातृमृत्युदर घटेन
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

दाङमा नवजात शिुशुमृत्युदरको संख्या घटेपनि मातृमृत्युदरको संख्या घट्न सकेको छैन । स्वास्थ्य कार्यालय दाङले तयार पारेको वितेको तीन आर्थिक वर्षको तथ्याँकलाई हेर्दा जिल्लामा नवजात शिशुमृत्युदरको संख्या घटेपनि मातृमृत्युदरको संख्या घट्न नसकेको देखिएको छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्म ६ महिनाको अवधिमा मात्रै १३ जना नवजात शिशुको मृत्यु भइसकेको छ । कार्यालयको तथ्याँक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २५ जना, आर्थिक वर्ष २०७९/०८० मा १८ जना र आर्थिक वर्ष २०८०/०८१ मा १५ जना नवजात शिुशुको मृत्यु भएको छ ।

You might also like

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

२७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै ज्योतिषाचार्य गणेशप्रसाद पन्त जातीय कुरीति हटाउने अभियानमा दृढ

लम्कीमा पौष २७ गते ट्र्यास कलेक्सन रेस आयोजना हुने

यस्तै मातृमृत्युदरको संख्या हेर्दा चालु आर्थिक वर्षको पुष मसान्तसम्म ६ महिनाको अवधिमा ४ जना आमाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा १ जना, आर्थिक वर्ष २०७९/०८० मा ४ जना र आर्थिक वर्ष २०८०/०८१ मा ३ जना आमाको मृत्यु भएको छ ।यसैविच राप्ती प्रादेशिक अस्पतालका वरिष्ठ महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर विनोद सिंहले जन्मिने समय नपुगेको, हर्मोनको समस्या, सालनाल घाँटीमा बेरिएको हुँदा जन्मिने वेला निसास्सिने, रुन नसक्ने, फोक्सोका परिपक्व नहँुदा सास फेर्न नसक्ने समस्या, गर्भावस्थामा हुँदा थाहा नहुने रोगहरु जस्तै मुटु रोगहरु भएको हुने जस्ता कारणले शिशुको मृत्यु हुने गरेको बताउनुभयो ।

यस्ता समस्याबाट बच्न गर्भवती महिलाले धेरै कुराहरुमा ध्यान दिनु पर्ने डाक्टर सिंहको भनाइ छ । प्रोटोकल अनुसारको ८ पटक चेकजाँच गर्ने, समयसमयमा गर्भवती महिलाहरुले रगतहरुको जाँच गर्ने, कस्तो खानेकुराहरु खाने, गर्भावस्थामा गर्ने श्रम भन्ने जस्ता कुराहरुमा ध्यान दिनसके यस्ता समस्याबाट बच्न सकिने उहाँँले बताउनुभयो ।

Previous Post

वाणिज्य बैंकहरूकाे नाफामा कमी

Next Post

पर्यटन प्रवर्द्धनका लागि बाँकेमा ७१ योजना

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

by Dailekh Karnali Television
बिहिबार, माघ २२, २०८२
२७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै ज्योतिषाचार्य गणेशप्रसाद पन्त जातीय कुरीति हटाउने अभियानमा दृढ
Uncategorized

२७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै ज्योतिषाचार्य गणेशप्रसाद पन्त जातीय कुरीति हटाउने अभियानमा दृढ

by Dailekh Karnali Television
सोमवार, पुस २१, २०८२
लम्कीमा पौष २७ गते ट्र्यास कलेक्सन रेस आयोजना हुने
Uncategorized

लम्कीमा पौष २७ गते ट्र्यास कलेक्सन रेस आयोजना हुने

by Dailekh Karnali Television
आइतवार, पुस २०, २०८२
Uncategorized

डडेल्धुरामा बोलेरो जिप दुर्घटना पाँच जना घाइते

by Dailekh Karnali Television
शनिबार, कार्तिक ८, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
Uncategorized

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज दिउँसो बस्दै

by Dailekh Karnali Television
बुधबार, अशोज २२, २०८२
Next Post
पर्यटन प्रवर्द्धनका लागि बाँकेमा ७१ योजना

पर्यटन प्रवर्द्धनका लागि बाँकेमा ७१ योजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते

कोटेश्वरका समितिअध्यक्ष बैजुहरि भट्टराई बागमती किनारमा मृत फेला

बिहिबार, मंसिर २५, २०८२
लमहीमा बस दुर्घटना  २२ जना घाइते २ जनाको अवस्था गम्भीर

लमहीमा बस दुर्घटना २२ जना घाइते २ जनाको अवस्था गम्भीर

बिहिबार, मंसिर २५, २०८२

Don't miss it

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सोमवार, फाल्गुन ११, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

बिहिबार, माघ २२, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In