Monday, July 14, 2025
Date
सोम, असार ३०, २०८२
Mon, July 14, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

लमहीमा बाघको छालासहित ३ जना पक्राउ

Tara Bhatt by Tara Bhatt
आइतवार, असार २२, २०८२
in FEATURED, TOP STORIES
419 4
A A
0
लमहीमा बाघको छालासहित ३ जना पक्राउ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

दाङ — दाङको लमही नगरपालिकामा प्रहरीले दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामा राजपुर गाउँपालिका–१ का ५३ वर्षीय केशवराज सेन ठकुरी, वडा नं. ६ का ४१ वर्षीय विक्रम बुढामगर र बर्दियाका ३३ वर्षीय बनिल थारु रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्रबहादुर शाहका अनुसार, गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय, लमहीबाट प्रहरी निरीक्षक रोशनराज पाण्डेयको कमाण्डमा खटिएको प्रहरी टोलीले बाघको छालाको अवैध कारोबार भइरहेको भन्ने सूचना पाएपछि छापा मारेको थियो।

You might also like

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु

सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या

आइतबार बिहान मध्यराति विक्रम बुढामगरको घरमा छापा मार्दा प्लास्टिकको जेब्रा झोलाभित्र लुकाइएको अवस्थामा शिरदेखि पुच्छरसम्म ९ फिट २ इञ्च लम्बाइको पाटे बाघको छाला फेला परेको डीएसपी शाहले जानकारी दिए।
प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Previous Post

शहिद स्मृति माविमा भवन उद्घाटन, शिक्षक विदाई, सम्मान तथा अभिभावक भेला कार्यक्रम सम्पन्न

Next Post

भोजपुरमा ज्वाईंको क्रूरता सासु–ससुरासहित चार जनाको हत्या

Tara Bhatt

Tara Bhatt

Related Posts

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु
FEATURED

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु
FEATURED

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या
FEATURED

सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

सिन्धुलीमा रूखबाट लडेर ४१ वर्षीय इन्द्र आले मगरको मृत्यु

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक
FEATURED

काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक

by Tara Bhatt
आइतवार, असार २९, २०८२
Next Post
रुकुमपश्चिममा श्रीमतीको खुकुरी प्रहार गरी हत्या

भोजपुरमा ज्वाईंको क्रूरता सासु–ससुरासहित चार जनाको हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

सरकारले सय दिनमा ४८ जना सुत्केरीको उद्धार गर्यो

सरकारले सय दिनमा ४८ जना सुत्केरीको उद्धार गर्यो

सोमवार, कार्तिक १२, २०८१
रुपन्देहीको मुझानाबाट १ सय १२ बोरा चिनी बरामद

रुपन्देहीको मुझानाबाट १ सय १२ बोरा चिनी बरामद

शुक्रबार, कार्तिक २३, २०८१

Don't miss it

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु
FEATURED

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु

सोमवार, असार ३०, २०८२
कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु
FEATURED

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु

सोमवार, असार ३०, २०८२
सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या
FEATURED

सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या

सोमवार, असार ३०, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

सिन्धुलीमा रूखबाट लडेर ४१ वर्षीय इन्द्र आले मगरको मृत्यु

सोमवार, असार ३०, २०८२
काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक
FEATURED

काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक

आइतवार, असार २९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन विज्ञलाई सल्लाहकारमा नियुक्त गर्‍यो
FEATURED

राष्ट्रिय स्वतन्त्र पार्टीले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन विज्ञलाई सल्लाहकारमा नियुक्त गर्‍यो

आइतवार, असार २९, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In