Monday, July 14, 2025
Date
सोम, असार ३०, २०८२
Mon, July 14, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

शहिद स्मृति माविमा भवन उद्घाटन, शिक्षक विदाई, सम्मान तथा अभिभावक भेला कार्यक्रम सम्पन्न

Tara Bhatt by Tara Bhatt
आइतवार, असार २२, २०८२
in FEATURED, शिक्षा, समाचार
423 5
A A
0
शहिद स्मृति माविमा भवन उद्घाटन, शिक्षक विदाई, सम्मान तथा अभिभावक भेला कार्यक्रम सम्पन्न
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कैलाली – लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा अवस्थित शहिद स्मृति माध्यमिक विद्यालयमा आज एक भव्य कार्यक्रमको आयोजना गरी विद्यालय भवन उद्घाटन, शिक्षक विदाई, शिक्षक सम्मान तथा अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद ढकालको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाही रहनु भएकी थिइन्।

You might also like

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु

सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या

विद्यालयका शिक्षक रंगप्रसाद तिमिल्सेनाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विभिन्न अतिथि, अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

नगर प्रमुख शाहीको प्रतिबद्धता : ‘शिक्षा मेरो प्राथमिकता’

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नगर प्रमुख शाहीले लम्कीचुहा नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर ठुलो बजेट विनियोजन गरेको जानकारी दिनुभयो। उहाँले नगरपालिकाले भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, डिजिटल पहुँच र विद्यार्थी सुविधा विस्तारमा निरन्तर ध्यान दिइरहेको बताउनुभयो।

शिक्षकहरूको योगदानको खुलेर प्रशंसा गर्दै उहाँले शिक्षकहरूको हितमा आफू सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले, “मजस्ता नगर प्रमुख सबै शिक्षकले पाउँदैनन्, म सधैं शिक्षकका पक्षमा छु,” भन्दै विद्यालयको शैक्षिक र भौतिक विकासमा निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो। साथै, नगर प्रमुख शाहीले शहिद स्मृति माध्यमिक विद्यालयमा एउटा नयाँ भवन निर्माण गर्ने प्रत्यक्ष प्रतिबद्धता पनि जनाउनुभयो।

कार्यक्रमको क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद ढकालले प्रमुख अतिथि नगर प्रमुख शाहीलाई विद्यालयका आवश्यक पूर्वाधार निर्माण सम्बन्धी मागपत्र पनि बुझाउनु भयो।

मागपत्रमा विद्यालयको चारकोठे प्रशासनिक भवन निर्माण, दुई कोठे भवनको तला थप, घेरा पर्खाल, खेलमैदान निर्माण, विद्यालय परिसरमा सिसी क्यामेरा जडान र सुन्दर फूलबारी निर्माण जस्ता आवश्यकताहरू समेटिएको छ।

सभाध्यक्षका रूपमा मन्तव्य राख्दै अध्यक्ष ढकालले विद्यालयले शैक्षिक उपलब्धिसँगै खेलकुदमा समेत सशक्त योगदान दिएको उल्लेख गर्नुभयो। उहाँले यस विद्यालयबाट राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन भइसकेको र यस वर्ष कक्षा ८ को नतिजा पनि अत्यन्त सन्तोषजनक रहेको जानकारी दिनुभयो।

कार्यक्रमको क्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्यहरूले कार्यक्रमलाई थप आकर्षक र रंगीन बनाएको थियो। स्थानीय संस्कृति झल्किने नृत्य र प्रस्तुतीहरूले दर्शकहरूलाई मन्त्रमुग्ध पारेका थिए।

कार्यक्रममा स्थानीय अभिभावकहरूको उत्साहजनक उपस्थिति देखिएको थियो। उनीहरूले विद्यालयको प्रगतिको प्रशंसा गर्दै शैक्षिक गुणस्तर अझै माथि लैजान स्थानीय तह र समुदाय मिलेर सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

Previous Post

शिवपुरीमा चलिरहेको कारमा पहिरो खस्दा एक घाइते

Next Post

लमहीमा बाघको छालासहित ३ जना पक्राउ

Tara Bhatt

Tara Bhatt

Related Posts

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु
FEATURED

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु
FEATURED

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या
FEATURED

सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

सिन्धुलीमा रूखबाट लडेर ४१ वर्षीय इन्द्र आले मगरको मृत्यु

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक
FEATURED

काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक

by Tara Bhatt
आइतवार, असार २९, २०८२
Next Post
लमहीमा बाघको छालासहित ३ जना पक्राउ

लमहीमा बाघको छालासहित ३ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो

जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो

बिहिबार, मंसिर २७, २०८१
खाद्य तुलसीपुरले चामल र चिनीको मूल्य घटायो

खाद्य तुलसीपुरले चामल र चिनीको मूल्य घटायो

बुधबार, माघ १६, २०८१

Don't miss it

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु
FEATURED

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु

सोमवार, असार ३०, २०८२
कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु
FEATURED

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु

सोमवार, असार ३०, २०८२
सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या
FEATURED

सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या

सोमवार, असार ३०, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

सिन्धुलीमा रूखबाट लडेर ४१ वर्षीय इन्द्र आले मगरको मृत्यु

सोमवार, असार ३०, २०८२
काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक
FEATURED

काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक

आइतवार, असार २९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन विज्ञलाई सल्लाहकारमा नियुक्त गर्‍यो
FEATURED

राष्ट्रिय स्वतन्त्र पार्टीले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन विज्ञलाई सल्लाहकारमा नियुक्त गर्‍यो

आइतवार, असार २९, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In