Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

श्री मालिकार्जुन लटिनाथ चाडि मन्दिरमा कार्तिक ९ गते रात्रीकालीन भव्य जात्रा आयोजना हुने

Dailekh Karnali Television by Dailekh Karnali Television
शनिबार, कार्तिक ८, २०८२
in FEATURED, TOP STORIES, धर्म, समाचार
426 4
A A
0
श्री मालिकार्जुन लटिनाथ चाडि मन्दिरमा कार्तिक ९ गते रात्रीकालीन भव्य जात्रा आयोजना हुने
596
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

मालिकार्जुन गाउँपालिका–२ मा अवस्थित ऐतिहासिक तथा धार्मिक धरोहर श्री मालिकार्जुन लटिनाथ चाडि मन्दिर परिसरमा यस वर्ष कार्तिक शुक्ल पञ्चमीका दिन अर्थात् २०८२ साल कार्तिक ९ गते आइतबार रात्रीकालीन भव्य जात्रा आयोजना गरिने भएको छ।

मालिकार्जुन लटिनाथ चाडि विकास समितिका अनुसार रात्रीकालीन जात्रालाई सव्य र भव्य रुपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको छ। समितिले सम्पूर्ण आदरणीय भक्तजनहरुलाई जात्रामा सहभागी हुन हार्दिक आमन्त्रण गरेको छ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

समितिले धार्मिक वातावरणलाई पवित्र र शान्त राख्नका लागि कानुनले वर्जित गरेका कार्य नगर्न तथा नगराउन अनुरोध गरेको छ। विशेषगरी मन्दिर परिसरभित्र जुवातास खेल्ने, जाँड–रक्सी बिक्री गर्ने वा सेवन गर्ने कार्य पूर्णरुपमा प्रतिबन्धित गरिएको समितिले जनाएको छ।

मन्दिरका सहायक पुजारी तथा रुद्राभिषेककर्ता श्री विष्णु राजपन्त शास्त्री का अनुसार यस वर्षको जात्रामा विशेष पूजापाठ, रुद्राभिषेक र धार्मिक अनुष्ठानहरु गरिने छन्। उनले भक्तजनहरुलाई श्रद्धा, भक्ति र अनुशासनसहित सहभागिता जनाउन आग्रह गरेका छन्।

जात्रा सुरक्षित र व्यवस्थित बनाउनका लागि मालिकार्जुन प्रहरी चौकीलाई आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन औपचारिक अनुरोध गरिएको पनि समितिले जनाएको छ।

समितिले सबै भक्तजन र स्थानीयवासीहरुलाई धार्मिक सद्भाव, शान्ति र अनुशासन कायम राख्दै परम्परागत सांस्कृतिक महत्त्व झल्काउने गरी जात्रा मनाउन आग्रह गरेको छ।

Previous Post

अर्घाखाँचीमा यात्रुबाहक गाडी दुर्घटना ९ जना घाइते

Next Post

डडेल्धुरामा बोलेरो जिप दुर्घटना पाँच जना घाइते

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post

डडेल्धुरामा बोलेरो जिप दुर्घटना पाँच जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

विवेकशील साझाको जेनजीसँग बृहत् एकताको आह्वान

विवेकशील साझाको जेनजीसँग बृहत् एकताको आह्वान

आइतवार, अशोज २६, २०८२
दाङमा तीन सय भन्दा बढी घरेलु तथा साना उद्योग दर्ता

दाङमा तीन सय भन्दा बढी घरेलु तथा साना उद्योग दर्ता

बिहिबार, मंसिर १३, २०८१

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In