Tuesday, November 4, 2025
Date
मङ्ल, कार्तिक १८, २०८२
Tue, November 4, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

धनुषामा बस र अटोरिक्सा ठोक्किँदा एकै परिवारका ३ जनासहित ४ जनाको मृत्यु

Dailekh Karnali Television by Dailekh Karnali Television
आइतवार, कार्तिक १६, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

धनुषा — धनुषामा यात्रुबाहक बस र अटोरिक्सा आपसमा ठोक्किँदा एकै परिवारका तीन जनासहित चार जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य दुई बालबालिका गम्भीर घाइते भएका छन् ।

विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको हो ।

You might also like

रास्वपाको विस्तारित बैठकमा असन्तुष्टि लुम्बिनीका महामन्त्री निलराज अधिकारीको चेतावनी

कञ्चनपुरमा बस दुर्घटना एक जनाको मृत्यु

हरिबोधिनी एकादशी आज तुलसी विवाह गरी सनातन धर्मावलम्बीले मनाउँदै

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजारमा भएको उक्त दुर्घटनामा स्थानीय अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीय निशा मगर, र अन्दाजी ४० वर्षीय अटोरिक्सा चालक डम्बर राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण तोसीले जानकारी दिए ।

दुर्घटनामा १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगर गम्भीर घाइते भएका छन् । उनीहरूको उपचार जनकपुरधामस्थित न्युरो अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Previous Post

कञ्चनपुरमा बस दुर्घटना एक जनाको मृत्यु

Next Post

रास्वपाको विस्तारित बैठकमा असन्तुष्टि लुम्बिनीका महामन्त्री निलराज अधिकारीको चेतावनी

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

रास्वपाको विस्तारित बैठकमा असन्तुष्टि लुम्बिनीका महामन्त्री निलराज अधिकारीको चेतावनी
FEATURED

रास्वपाको विस्तारित बैठकमा असन्तुष्टि लुम्बिनीका महामन्त्री निलराज अधिकारीको चेतावनी

by Dailekh Karnali Television
सोमवार, कार्तिक १७, २०८२
कञ्चनपुरमा बस दुर्घटना एक जनाको मृत्यु
FEATURED

कञ्चनपुरमा बस दुर्घटना एक जनाको मृत्यु

by Dailekh Karnali Television
शनिबार, कार्तिक १५, २०८२
हरिबोधिनी एकादशी आज  तुलसी विवाह गरी सनातन धर्मावलम्बीले मनाउँदै
FEATURED

हरिबोधिनी एकादशी आज तुलसी विवाह गरी सनातन धर्मावलम्बीले मनाउँदै

by Dailekh Karnali Television
शनिबार, कार्तिक १५, २०८२
दाङमा ब्राउनसुगर सहित २ जना पक्राउ
FEATURED

भक्तपुरमा बैकिङ कसुर मुद्दाकी फरार प्रतिवादी पक्राउ

by Dailekh Karnali Television
शनिबार, कार्तिक १५, २०८२
दाङमा कौडा खेलिरहेका १७ जना जुवाडे पक्राउ
FEATURED

सुन्धारा जेलबाट फरार कैदी भक्तपुरमा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

प्रधानमन्त्री ओलीसँग बङ्गलादेशकी मन्त्री हसनको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग बङ्गलादेशकी मन्त्री हसनको शिष्टाचार भेट

बिहिबार, अशोज १७, २०८१
मालिकार्जुन जात्राको तयारीका विषयमा सर्वपक्षीय भेला सम्पन्न

मालिकार्जुन जात्राको तयारीका विषयमा सर्वपक्षीय भेला सम्पन्न

सोमवार, कार्तिक १०, २०८२

Don't miss it

रास्वपाको विस्तारित बैठकमा असन्तुष्टि लुम्बिनीका महामन्त्री निलराज अधिकारीको चेतावनी
FEATURED

रास्वपाको विस्तारित बैठकमा असन्तुष्टि लुम्बिनीका महामन्त्री निलराज अधिकारीको चेतावनी

सोमवार, कार्तिक १७, २०८२
FEATURED

धनुषामा बस र अटोरिक्सा ठोक्किँदा एकै परिवारका ३ जनासहित ४ जनाको मृत्यु

आइतवार, कार्तिक १६, २०८२
कञ्चनपुरमा बस दुर्घटना एक जनाको मृत्यु
FEATURED

कञ्चनपुरमा बस दुर्घटना एक जनाको मृत्यु

शनिबार, कार्तिक १५, २०८२
हरिबोधिनी एकादशी आज  तुलसी विवाह गरी सनातन धर्मावलम्बीले मनाउँदै
FEATURED

हरिबोधिनी एकादशी आज तुलसी विवाह गरी सनातन धर्मावलम्बीले मनाउँदै

शनिबार, कार्तिक १५, २०८२
दाङमा ब्राउनसुगर सहित २ जना पक्राउ
FEATURED

भक्तपुरमा बैकिङ कसुर मुद्दाकी फरार प्रतिवादी पक्राउ

शनिबार, कार्तिक १५, २०८२
दाङमा कौडा खेलिरहेका १७ जना जुवाडे पक्राउ
FEATURED

सुन्धारा जेलबाट फरार कैदी भक्तपुरमा पक्राउ

शनिबार, कार्तिक १५, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In