Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

गायिका तथा मोडल रितु तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘अच्छा लेकीन’ सार्वजनिक गरेकी छन् ।

Dailekh Karnali Television by Dailekh Karnali Television
शुक्रबार, कार्तिक २८, २०८२
in FEATURED, TOP STORIES, तपाइको सृजना, मनोरञ्जन
431 5
A A
0
गायिका तथा मोडल रितु तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘अच्छा लेकीन’ सार्वजनिक गरेकी छन् ।
603
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रतिभाशाली गायिका तथा मोडल रितु तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘अच्छा लेकीन’ सार्वजनिक गरेकी छन् । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा शुक्रबार औपचारिक कार्यक्रमका बीच गीतलाई विमोचित गरिएको हो ।राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमको सभापतित्व तथा पूर्व सांस्कृतिक पर्यटन उड्ययन राज्य मन्त्री प्रमुख परशुराम तामाङले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए । कार्यक्रममा पूर्व सभासद् धनबहादुर घले, इन्द्रेणी समाजका अध्यक्ष लोकप्रिय गायक कृष्ण कँडेल, संगीतकर्मी संघ नेपालका अध्यक्ष प्रकाश कटुवाल, लोकप्रिय गायक बद्री पंगेनी, विमोचित म्यूजिक भिडिओका, संगीतकार तथा एरेन्जर विश्वास नेपाल, निर्देशक मौसम हिमाली लगायतको उपस्थितिमा उक्त श्रव्यदृश्य सामग्री सार्वजनिक गरिएको थियो ।

त्यस्तै म्हेन्दो माया कलाकार संघ नेपाल अध्यक्ष आरम्भ तामाङ, म्हेन्दो माया पहिलो गायक – लेक योन्जन तामाङ, म्हेन्दोमाया संरक्षक मर्मेन वाइबा, म्हेन्दो माया कलाकार संघ नेपाल संस्थापक अध्यक्ष – सागर एस वाइबा, म्हेन्दो मायाका पूर्व अध्यक्ष – राजकिङ वाइबा, म्हेन्दो माया मानार्दा सदस्य सिरुङ मनाङथेन, म्हेन्दो माया कलाकार संघ नेपालका संस्थापक अध्यक्ष – सागर एस वाइबा, म्हेन्दो माया पूर्व अध्यक्ष राम गुम्जा, निर्देशक तथा कोरियोग्राफर एमबी गुरुङ, निर्पेस मल्ल, सेनानि नानु बा. खड्का, सोभा खड्का लगायत कला क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


सार्वजनिक गीतका संगीतकार विश्वास नेपालले बुबाद्धारा प्रेरित भई यो संगीत तयार पारेको बताए । यस गीतबाट बुबाको समेत सपना पुरा गरेकाले यो गीत आफ्नो करिअरका लागि विशेष रहेको बताए । त्यस्तै गायिका एवं मोडल रितुसँग सहकार्य गर्न पाएकोमा खुशी प्रकट गर्दै लगानी नै गरेर सांगीतिक क्षेत्रलाई चलायमान पारेकोमा धन्यवाद दिए ।
कार्यक्रममा लोक सञ्चारकर्मी नेपालका सल्लाहकार समेत रहेका गायक कृष्ण कँडेलले रितु तामाङसँगै ‘अच्छा लेकीन’ कलाकारहरु राजकुमार बैदार र डोल्मा तामाङको पनि प्रंशसा गरेका थिए । उनले रितुजस्तो स्थापित कलाकारसँग अभिनय गर्नु त्यो पनि हाउभाउ देखी नृत्य सबैमा न्याय गरेको हुँदा राजकुमार र अन्य नयाँ मोडल जस्तो नदेखिएको बताए । उनले गायिका तथा मोडल रितुको कलाकारितामाथि टिप्पणी गरेका थिए ।


त्यस्तै लोकप्रिय गायक बद्री पंगेनी र संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवाल लगायतका अतिथिहरुले गायिका एवं मोडल रितु तामाङले गीत–सङ्गीत क्षेत्रमा गरेको संघर्षको सम्मान गरिनु पर्ने भन्दै नयाँ गीत ‘अच्छा लेकीन’ ले बजारमा चर्चा परिचर्चा पाउने विश्वासका साथ शुभकामना दिएका थिए ।


त्यस्तै गायिका तथा मोडल रितु तामाङले उपस्थित अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै आफूले गरेको कामलाई प्रोत्साहन गरिदिन आग्रह गरिन् । यसैगरी राजकुमार बैदारले पहिलो पटक अभिनय गर्ने अवसर जुराएकोमा गीतको टिमलाई आभार प्रकट गरे । उनले नयाँ अनुहार नयाँ काम भएकाले जे जस्तो भएपनि स्विकार्न अनुरोध गरे ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तामाङले सांगीतिक क्षेत्रको कार्यक्रममा उपस्थित हुन पाउँदा खुशी र रमाइलो लागेको बताउँदै गायिका तथा मोडल रितुको कलाकारिताको थप सफलताको शुभकामना व्यक्त गरे ।


कार्यक्रमलाई समापन गर्दै राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले तामाङको नवीनतम् सिर्जनालाई सबैका सामु ल्याउने जिम्मा पाएकोमा आभार प्रकट गरेका थिए । उपस्थित सम्पूर्ण अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष गौतमले राष्ट्रिय लोक सञ्चारकर्मीै नेपाल सदैव सञ्चारकर्मी र लोककला क्षेत्रका लागि लड्दै आएको र यस क्षेत्रको श्रीवृद्धिमा लाग्ने बताए । कार्यक्रमको सञ्चालन राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका सचिव कमल सरगमले गरेका थिए भने राष्ट्रिय लोक सञ्चारकर्मी नेपालकी महिला विभाग प्रमुख सबिता पोखरेलले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमा उपस्थित प्रमुख अतिथि, अतिथिहरु र सहयोगीलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

विमोचित गीतको भिडियो रितु तामाङ युटुब च्यानलबाट हेर्न सकिन्छ । रितुकै शब्द सिर्जना रहेको गीतमा रितुलाई शितल गुरुङले स्वरमा साथ दिएका छन् । विश्वास नेपालले संगीत तथा संगीत संयोजन गरेको गीतलाई मिक्सिङ तथा मास्टरिङ बिनोद परियारले गरेका हुन् । ओजोन स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिष्ट राजु सुनाम हुन् । मौसम हिमालीले निर्देशन गरेको गीतको भिडियोमा रितु तामाङ र राजकुमार बैदार, डोल्मा तामाङ लगायतको अभिनय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन तथा कलरिङ गरेका हुन् । रितुको स्वर रहेका र मोडलिङ गरेका दर्जनौं गीतहरु यसअघि दर्शकको माझमा आइसकेका छन् ।

Previous Post

गोदावरीमा बसको ठक्करबाट ८० वर्षीया वृद्धाको मृत्यु

Next Post

बल्खुमा आज जेन्जी मुभमेन्टको खुला सभा

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
बल्खुमा आज जेन्जी मुभमेन्टको खुला सभा

बल्खुमा आज जेन्जी मुभमेन्टको खुला सभा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

दाङको राप्ती गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

दाङको राप्ती गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

सोमवार, मंसिर १०, २०८१
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

डडेल्धुरामा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु, चार जना घाइते

आइतवार, कार्तिक ३०, २०८२

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In