Wednesday, March 4, 2026
Date
बुध, फाल्गुन २०, २०८२
Wed, March 4, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

मौन अवधिमा ४ लाख ८७ हजारसहित पक्राउ परेका जसपा उम्मेदवार अशेश्वर यादव हिरासतबाट रिहा

Dailekh Karnali Television by Dailekh Karnali Television
बुधबार, फाल्गुन २०, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
मौन अवधिमा ४ लाख ८७ हजारसहित पक्राउ परेका जसपा उम्मेदवार अशेश्वर यादव हिरासतबाट रिहा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

जनता समाजवादी पार्टी नेपालका सिरहा-३ का उम्मेदवार अशेश्वर यादव मौन अवधिको समयमा नगद रकमसहित पक्राउ परेपछि हिरासतबाट रिहा भएका छन्।

जिल्ला मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश गर्ने सर्तमा यादवलाई छाडिएको हो। उनी नेपाल-भारत सीमाक्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित पक्राउ परेका थिए।

You might also like

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

संयुक्त चेकजाँचका क्रममा प्रदेश २-०२-००१ च ०८७ नम्बरको स्कारपियो गाडीबाट गएराति करिब साढे १२ बजे शिवचोकमा उनलाई नियन्त्रणमा लिइएको थियो। यादवसँगै पक्राउ परेका अन्य चारजनालाई पनि सोही सर्तमा रिहा गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा बिष्णुपुर-५ लक्ष्मिपुरका ३२ वर्षीय श्यामकुमार यादव, ३५ वर्षीय रामप्रवेश यादव, ४० वर्षीय बप्रेन्द्रकुमार यादव तथा नरहा-३ का २८ वर्षीय सवारी चालक जितेन्द्रकुमार महतो रहेका छन्।

निर्वाचन अधिकृत उप्रेतीले सम्पूर्ण कागजात अध्ययनपछि तत्काललाई तीन दिनभित्र स्पष्टीकरण बुझाउने मौका दिइएको जानकारी दिएका छन्। उहाँहरूले बुझाएको स्पष्टीकरण र प्रमाणका आधारमा थप प्रक्रिया अगाडि बढाइनेछ उनले बताएका छन्।

बरामद नगद रकम र सवारी साधनसहितका सामग्री भने हाललाई सिज गरिएको छ। आयोगले पाँचै जनालाई तीन दिनभित्र चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिएको छ।

मौन अवधिमा ठूलो रकमसहित उम्मेदवार पक्राउ परेपछि सिरहाको राजनीतिक वृत्तमा चासो र चर्चा बढेको छ।

Previous Post

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन १५, २०८२
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला

चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला

शुक्रबार, पुस २६, २०८१
नेपालमा पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण हुँदै

नेपालमा पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण हुँदै

बिहिबार, माघ २४, २०८१

Don't miss it

मौन अवधिमा ४ लाख ८७ हजारसहित पक्राउ परेका जसपा उम्मेदवार अशेश्वर यादव हिरासतबाट रिहा
FEATURED

मौन अवधिमा ४ लाख ८७ हजारसहित पक्राउ परेका जसपा उम्मेदवार अशेश्वर यादव हिरासतबाट रिहा

बुधबार, फाल्गुन २०, २०८२
FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सोमवार, फाल्गुन ११, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

बिहिबार, माघ २२, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In