Monday, July 14, 2025
Date
सोम, असार ३०, २०८२
Mon, July 14, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

बडीमालिका मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न

Tara Bhatt by Tara Bhatt
बिहिबार, असार २६, २०८२
in FEATURED, TOP STORIES, धर्म
421 4
A A
0
बडीमालिका मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बाजुरा – सुदूरपश्चिम क्षेत्रको बाजुरा जिल्लास्थित ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्वको बडीमालिका मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। नेपाली सेनाले मिति २०८१ साल चैत्र २८ गतेबाट सुरु गरेको मन्दिर पुनर्निर्माण कार्य २०८२ साल असार २३ गते सम्पन्न भएको हो।

समुद्री सतहदेखि करिब ४२२० मिटर उचाइमा अवस्थित मल्लागिरी पर्वतमा रहेको बडीमालिका मन्दिरलाई नेपाली सेनाले संरक्षण, संवर्द्धन र प्रवर्धन गर्ने उद्देश्यले पुनर्निर्माण कार्य अघि बढाएको थियो। धार्मिक आस्थाको केन्द्रको रूपमा रहेको यस मन्दिरमा प्रत्येक वर्ष हजारौँ श्रद्धालुहरूको बाक्लो उपस्थिति रहने गर्दछ।

You might also like

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु

सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या

पुनर्निर्माण सम्पन्न भएपछि मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व अझ बढ्ने विश्वास गरिएको छ। नेपाली सेनाले कठिन भौगोलिक परिवेशमा समेत मन्दिर पुनर्निर्माण कार्य समयमै सम्पन्न गरी धार्मिक सम्पदाप्रतिको आफ्नो दायित्व निभाएको जनाएको छ।

Previous Post

चितवनको त्रिशूली नदी किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला

Next Post

चितवनमा बूढीराप्ती नदीमा बेपत्ता बालकको शव फेला

Tara Bhatt

Tara Bhatt

Related Posts

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु
FEATURED

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु
FEATURED

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या
FEATURED

सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

सिन्धुलीमा रूखबाट लडेर ४१ वर्षीय इन्द्र आले मगरको मृत्यु

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक
FEATURED

काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक

by Tara Bhatt
आइतवार, असार २९, २०८२
Next Post
चितवनमा बूढीराप्ती नदीमा बेपत्ता बालकको शव फेला

चितवनमा बूढीराप्ती नदीमा बेपत्ता बालकको शव फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

 प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको मृत्यु

 प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको मृत्यु

शुक्रबार, कार्तिक २३, २०८१
कृषिमा उत्पादन बढाउन सहज बजारीकरण र मुल्य सुनिश्चितता जरुरीः मुख्यमन्त्री आचार्य

कृषिमा उत्पादन बढाउन सहज बजारीकरण र मुल्य सुनिश्चितता जरुरीः मुख्यमन्त्री आचार्य

बुधबार, माघ २३, २०८१

Don't miss it

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु
FEATURED

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु

सोमवार, असार ३०, २०८२
कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु
FEATURED

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु

सोमवार, असार ३०, २०८२
सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या
FEATURED

सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या

सोमवार, असार ३०, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

सिन्धुलीमा रूखबाट लडेर ४१ वर्षीय इन्द्र आले मगरको मृत्यु

सोमवार, असार ३०, २०८२
काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक
FEATURED

काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक

आइतवार, असार २९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन विज्ञलाई सल्लाहकारमा नियुक्त गर्‍यो
FEATURED

राष्ट्रिय स्वतन्त्र पार्टीले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन विज्ञलाई सल्लाहकारमा नियुक्त गर्‍यो

आइतवार, असार २९, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In