Monday, July 14, 2025
Date
सोम, असार ३०, २०८२
Mon, July 14, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

ज्ञानेश्वर माविलाई एजुकेशन एक्सिलेन्स अवार्ड २०८२ प्रदान

Tara Bhatt by Tara Bhatt
शनिबार, असार २८, २०८२
in FEATURED, TOP STORIES, शिक्षा
420 4
A A
0
ज्ञानेश्वर माविलाई एजुकेशन एक्सिलेन्स अवार्ड २०८२ प्रदान
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – बैतडी जिल्लाको पाटन नगरपालिका–९ मा अवस्थित ज्ञानेश्वर माध्यमिक विद्यालयले ‘केन्द्रबिन्दु एजुकेशन एक्सिलेन्स अवार्ड २०८२’ प्राप्त गर्न सफल भएको छ। शैक्षिक गुणस्तर सुधारमा दिएको अतुलनीय योगदानका आधारमा केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले उक्त सम्मान प्रदान गरेको हो।

विद्यालयलाई प्रदान गरिएको विशेष शिक्षा सम्मान पत्रमा निजिकरणको चुनौतीबीच सामुदायिक विद्यालयहरूले पनि उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न सक्छन् भन्ने उदाहरण ज्ञानेश्वर माविले प्रस्तुत गरेको उल्लेख गरिएको छ।

You might also like

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु

सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या

सिन्धुलीमा रूखबाट लडेर ४१ वर्षीय इन्द्र आले मगरको मृत्यु

शुक्रवार काठमाण्डौंमा आयोजित विशेष समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यमा विद्यालयका प्रधानाध्यापक पुष्प जोशीलाई उक्त अवार्ड प्रदान गरिएको हो।

कार्यक्रम ‘तेस्रो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ अन्तर्गत सम्पन्न भएको थियो।

सोही अवसरमा संस्कारशिरोमणि ज्योतिषाचार्य पण्डित गणेश प्रसाद पन्त पञ्चाङ्गकारले आफूले १० कक्षासम्म अध्ययन गरेको यही विद्यालयले अवार्ड प्राप्त गरेकोमा अत्यन्तै खुसी लागेको प्रतिक्रिया दिंदै दैलेख कर्णाली टेलिभिजनलाई जानकारी दिनुभयो।

Previous Post

बैतडीमा जीप दुर्घटना दुई जनाको मृत्यु ६ जना घाइते

Next Post

बर्दिया राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

Tara Bhatt

Tara Bhatt

Related Posts

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु
FEATURED

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या
FEATURED

सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

सिन्धुलीमा रूखबाट लडेर ४१ वर्षीय इन्द्र आले मगरको मृत्यु

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक
FEATURED

काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक

by Tara Bhatt
आइतवार, असार २९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन विज्ञलाई सल्लाहकारमा नियुक्त गर्‍यो
FEATURED

राष्ट्रिय स्वतन्त्र पार्टीले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन विज्ञलाई सल्लाहकारमा नियुक्त गर्‍यो

by Tara Bhatt
आइतवार, असार २९, २०८२
Next Post
बर्दिया राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

सिसहनियाँ बजारमा बसको ठक्करबाट मोटरसाइकल चालक घाइते

सिसहनियाँ बजारमा बसको ठक्करबाट मोटरसाइकल चालक घाइते

बुधबार, कार्तिक २८, २०८१
२२ वर्षपछि पक्राउ परे मामा–माइजुको हत्यामा संलग्न अभियुक्त

२२ वर्षपछि पक्राउ परे मामा–माइजुको हत्यामा संलग्न अभियुक्त

बिहिबार, असार २६, २०८२

Don't miss it

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु
FEATURED

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु

सोमवार, असार ३०, २०८२
सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या
FEATURED

सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या

सोमवार, असार ३०, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

सिन्धुलीमा रूखबाट लडेर ४१ वर्षीय इन्द्र आले मगरको मृत्यु

सोमवार, असार ३०, २०८२
काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक
FEATURED

काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक

आइतवार, असार २९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन विज्ञलाई सल्लाहकारमा नियुक्त गर्‍यो
FEATURED

राष्ट्रिय स्वतन्त्र पार्टीले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन विज्ञलाई सल्लाहकारमा नियुक्त गर्‍यो

आइतवार, असार २९, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

इनरुवामा श्रीमान्–श्रीमती मृत फेला

आइतवार, असार २९, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In