Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

संसद पुनर्स्थापनाको माग लिएर आन्दोलनमा गए घृणा र हाँसोको पात्र बन्छौं : एमाले नेता अरबिन्द सिंह

Dailekh Karnali Television by Dailekh Karnali Television
शुक्रबार, अशोज ३१, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
संसद पुनर्स्थापनाको माग लिएर आन्दोलनमा गए घृणा र हाँसोको पात्र बन्छौं : एमाले नेता अरबिन्द सिंह
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंहले संसद् पुनर्स्थापनाको मागसहित आन्दोलनमा जानु पार्टीका लागि घातक हुने चेतावनी दिएका छन्। उनले यस्तो कदमले एमाले र त्यसका नेताहरूलाई आम जनतामाझ घृणा र हाँसोको पात्र बनाउने बताएका छन्।

ललितपुरको भनिमण्डलमा जारी एमाले केन्द्रीय समितिको बैठकमा बोल्दै सिंहले भने दुई-दुई पटक हामी आफैंले संसद् विघटन गरेका हौं। अब संसद् पुनर्स्थापनाको माग गर्दै आन्दोलनमा गए जनता हामीमाथि हाँस्छन्।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

उनले आगामी निर्वाचन बहिष्कार गर्नु अर्को भिडन्तको तयारी हुने बताउँदै कमजोरी सच्याउँदै चुनावमा जानु नै एकमात्र विकल्प भएको बताए। सिंहले पार्टीभित्र वस्तुनिष्ठ विश्लेषणको अभाव रहेको उल्लेख गर्दै सतही मूल्यांकनले पार्टीलाई सक्किने दिशातर्फ लैजाने चेतावनी दिए। उनले भने नेतृत्वले जे सुन्न रुचाउँछ त्यही मात्रै सुनाउने प्रवृत्तिले हामीलाई सुधार्दैन। भदौ २३ गतेको नरसंहारको जिम्मेवारीबाट सतही विश्लेषणका आधारमा एमालेले आजीवन उन्मुक्ति पाउँदैन।

उनले पार्टीमा भ्रष्टाचार र व्यभिचारका आरोपमा मुछिएका नेताहरू अझै केन्द्रीय कमिटीमै रहेको बताउँदै सो विषयमा संस्थागत कारबाहीको माग पनि गरे। सिंहका अनुसार हाल जनताको आक्रोश एमालेमाथि भन्दा पनि अध्यक्ष केपी शर्मा ओली र उनलाई घेरेर चलाउने समूहमाथि केन्द्रित छ। उनले भने वास्तविकता आत्मसात् गरेर जिम्मेवारी हस्तान्तरण गर्दै ओलीले मार्ग प्रशस्त गरे मात्रै पार्टीको भविष्य सुरक्षित हुन्छ।

त्यस्तै उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गरी पार्टीभित्र सक्रिय हुने वातावरण बनाउनुपर्ने सुझाव दिएका छन्। उनका अनुसार चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउँदै चुनावमा जानुको विकल्प छैन।

Previous Post

हुम्लाबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस बाजुरामा दुर्घटना तीन जना घाइते

Next Post

हमासको बन्धक विपिन जोशीको मृत्यु पुष्टि भएपछि आमा र बहिनी रित्तो हात घर फर्किए

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
हमासको बन्धक विपिन जोशीको मृत्यु पुष्टि भएपछि आमा र बहिनी रित्तो हात घर फर्किए

हमासको बन्धक विपिन जोशीको मृत्यु पुष्टि भएपछि आमा र बहिनी रित्तो हात घर फर्किए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

प्रवासी नेपालीका लागि ऐतिहासिक क्षण सुभाष पन्थीको उम्मेदवारी दर्ता

प्रवासी नेपालीका लागि ऐतिहासिक क्षण सुभाष पन्थीको उम्मेदवारी दर्ता

शनिबार, पुस ५, २०८२
योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको कूटनीतिक राहदानी फिर्ता गरे

योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको कूटनीतिक राहदानी फिर्ता गरे

बिहिबार, अशोज २३, २०८२

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In