Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

मेलौली भगवती मन्दिरमा भव्य ‘देहीजात’ मेला यही कात्तिक १८ र १९ गते

Dailekh Karnali Television by Dailekh Karnali Television
आइतवार, कार्तिक ९, २०८२
in FEATURED, TOP STORIES, धर्म, समाचार
419 4
A A
0
मेलौली भगवती मन्दिरमा भव्य ‘देहीजात’ मेला यही कात्तिक १८ र १९ गते
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैतडी — बैतडीको प्रसिद्ध धार्मिक स्थल मेलौली भगवती मन्दिरमा लाग्ने ऐतिहासिक ‘देहीजात’ यही कात्तिक १८ र १९ गते हुने भएको छ । हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने यस जात्रालाई ‘देहीजात’ भनेर चिनिन्छ ।

मेलौली नगरपालिका–१ मा अवस्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने यस भव्य मेला र पशुबलीका लागि टाढाटाढाबाट भक्तजनहरु आउने गरेको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीशसिंह नायकले जानकारी दिनुभयो । उहाँका अनुसार सो जात्रामा राँगाको बलि दिने प्रचलन रहँदै आएको छ ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

‘देहीजात’को रूपमा परिचित यो मेला पशुबलीसहित भव्य रूपमा मनाइन्छ । भगवतीको दर्शन र मेला हेर्न सुदूरपश्चिम, कर्णाली प्रदेश र छिमेकी देश भारतबाट समेत हजारौँ श्रद्धालुहरू आउने गरेका छन् ।

त्यस्तै मेलामा व्यापार गर्न भारतका व्यापारीहरू पनि आउने गर्छन् । सुदूरपश्चिमको जनजीवन झल्किने दृश्य, इष्टमित्र तथा परिवारसँगको भेटघाट र स्थानीय लोकप्रिय खाना ‘माँडा’ यस मेलाको विशेष आकर्षण रहन्छ ।

मेलौली धार्मिक सेवा समितिका सचिव दशरथसिंह नायकका अनुसार जात्रामा सहभागी हुनेहरूले आफन्त र इष्टमित्रका लागि ‘माँडा’ लिएर जाने प्रचलन पनि रहँदै आएको छ । साथै मेलामा स्थानीय उत्पादनहरूको बिक्री पनि हुने गर्दछ ।

Previous Post

बैतडीको प्रसिद्ध शिवनाथ धाममा कात्तिक ११ र १२ गते भव्य जात्रा हुने

Next Post

अमेरिकाद्वारा नेपाललाई २६३ रनको लक्ष्य स्मित र मिलिन्दको अर्धशतक

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित

अमेरिकाद्वारा नेपाललाई २६३ रनको लक्ष्य स्मित र मिलिन्दको अर्धशतक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

माइतीघरमा प्रदर्शन गर्न खोज्ने एक जना पक्राउ

माइतीघरमा प्रदर्शन गर्न खोज्ने एक जना पक्राउ

बिहिबार, अशोज २३, २०८२
दुर्घटना हुँदा सल्यानका एक युवकको मृत्यु

दुर्घटना हुँदा सल्यानका एक युवकको मृत्यु

सोमवार, मंसिर १०, २०८१

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In