Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

देशभर मतदान जारी : बिहान ७ बजेदेखि मतदाताको चहलपहल, साँझ ५ बजेसम्म मतदान

Dailekh Karnali Television by Dailekh Karnali Television
बिहिबार, फाल्गुन २१, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
देशभर मतदान जारी : बिहान ७ बजेदेखि मतदाताको चहलपहल, साँझ ५ बजेसम्म मतदान
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बिहीबार बिहान ७ बजेदेखि देशैभर प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान जारी रहेको छ। देशका ७७ वटै जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा एकैसाथ मतदान सुरु भएको हो। मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ भने समयसँगै चहलपहल बढ्दै गएको छ।

निर्वाचनमा ६८ राजनीतिक दलबाट प्रत्यक्षतर्फ तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। समानुपातिक प्रणालीतर्फ भने तीन हजार १३५ जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइएको छ।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

आयोगका अनुसार देशभर एक करोड ८९ लाख तीन हजार ६८९ जना मतदाता मतदानका लागि योग्य रहेका छन्। देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्।

निर्वाचन गराउन पाँच लाख ५६ हजार कर्मचारी तथा सुरक्षाकर्मी फिल्डमा खटिएका छन्। यसमध्ये दुई लाख १५ हजार कर्मचारी, एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी, ७९ हजार ७२७ जना नेपाली सेना, ७५ हजार ७९७ जना नेपाल प्रहरी र ३४ हजार ५७६ जना सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनपछि तत्कालीन संसद विघटन भई नयाँ प्रतिनिधिसभा निर्वाचन हुन लागेको आयोगले जनाएको छ। विशेष राजनीतिक परिस्थितिमा हुन लागेको यो निर्वाचनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

आयोगले मतदान समय साँझ ५ बजेसम्म तोकेको छ। मतदातालाई आफ्नो अमूल्य मत खसाली लोकतान्त्रिक अधिकार प्रयोग गर्न आग्रह गरिएको छ।

Previous Post

प्रतिनिधिसभा निर्वाचन आज : देशभर बिहान ७ देखि मतदान, झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन

Next Post

प्रतिनिधिसभा निर्वाचन : दुई घण्टामै साढे ८ लाख मत खस्यो

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
प्रतिनिधिसभा निर्वाचन : दुई घण्टामै साढे ८ लाख मत खस्यो

प्रतिनिधिसभा निर्वाचन : दुई घण्टामै साढे ८ लाख मत खस्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

मधेस मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा

मधेस मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा

बुधबार, मंसिर १७, २०८२
बैतडीको सुर्नया गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता शिविर सञ्चालन

बैतडीको सुर्नया गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता शिविर सञ्चालन

शुक्रबार, भदौ २०, २०८२

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In