Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

अपहरणपछि १५ वर्षीय बालकको हत्या प्रहरीले ८ जनालाई नियन्त्रणमा लियो

Dailekh Karnali Television by Dailekh Karnali Television
मङ्लबार, अशोज ७, २०८२
in FEATURED, TOP STORIES, TOP VIDEOS, समाचार
419 4
A A
0
अपहरणपछि १५ वर्षीय बालकको हत्या प्रहरीले ८ जनालाई नियन्त्रणमा लियो
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहामा अपहरणबाट जन्मिएको घटनामा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको छ भने प्रहरीले उक्त घटनासम्बन्धी ८ जनालाई नियन्त्रणमा लीन गरी अनुसन्धान सुरु गरेको छ।

प्रहरी स्रोतका अनुसार अभिषेक गत आइतबार राति करिब ८ बजे बेपत्ता भएका थिए। परिवारले रातभरि खोजतलास गर्दा पनि फेला नपरेपछि सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण गरी फिरौती मागिएको म्यासेज प्राप्त भएको थियो र सोही दिन परिवारले प्रहरीले उजुरी गरे। प्रहरीले सोही अनुगमनमा घटनास्थल नजिकै घरबाट केही पर रहेको आँप बगैंचामा बालकको शव फेला परेको जनाएको छ। अनुसन्धानका कारण पक्राउ परेकाहरुका नाम अहिले गोप्य राखिएको छ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सिराहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवले घटनाबारे अनुसन्धान जारी रहेको र थप विवरण पछि सार्वजनिक गरिने बताए। अपहरणकारीले हिन्दीमा पठाएको म्यासेजमा पाँच करोड रूपैयाँ फिरौती मागिएको उल्लेख थियो।

अपहरणकारीको पठाएको म्यासेज (मूल हिन्दीमा) यसप्रकार छ:

“तुमहारा आदमी हमारे पास है । अगर तुमहरा आदमी सही सलामत चाहिए तो ५ करोड रुपैयाँ हामे ढो तब हम तुमहरा आदमी तुम्हे देङे । अगर नहि दिया तो मार के फेक दुङ्गागा । पुलिसके बताने कि कोशिश कि तो मार के फेक दुङ्गा । हमे २५ तारिक तक पैसा चाहिए नहितो मार ढुङ्गा । तुम्हारे गाउँ मे किसिको पता नहि चल्ना चाहिए । जान्कारी के लिए हम विहार से है । टेन्सन नहि लेना तुम्हरा आदमी सहि सलामत है । बस हमारी माग पुरी कर्दो, हम तुम्हरा आदमी वापस कर्दुङगा ।

प्रहरीले घटनास्थलको अनुसन्धान मोबाइल डेटाको विश्लेषण र नियन्त्रणमा भएका व्यक्तिहरूबाट नियन्त्रणमा राखिने कारण र भूमिका सम्बन्धी सोधपुछ तीव्र पार्ने बताएको छ। घटना सम्बन्धी थप तथ्य र अनुसन्धानको प्रगति सार्वजनिक भएसँगै थप जानकारी दिइने प्रहरीले जनाएका छन्।

Previous Post

शुक्लाफाँटा निकुञ्जमा जंगल सफारी तयारी दशैंपछि मात्र खुल्ने सम्भावना

Next Post

जेनजी आन्दोलनमा आगजनी आरोपमा ‘गोल्डेन’ पक्राउ

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
जेनजी आन्दोलनमा आगजनी आरोपमा ‘गोल्डेन’ पक्राउ

जेनजी आन्दोलनमा आगजनी आरोपमा ‘गोल्डेन’ पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

हात्तिखौवामा भ्यान र स्कुटर ठोक्किदा आमाको मृत्यु, छोरा घाइते

हात्तिखौवामा भ्यान र स्कुटर ठोक्किदा आमाको मृत्यु, छोरा घाइते

बुधबार, पुस ३, २०८१
गढवा ७ मानपुरमा निशुल्क आँखा शिविर

गढवा ७ मानपुरमा निशुल्क आँखा शिविर

बुधबार, मंसिर १२, २०८१

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In