Wednesday, October 29, 2025
Date
बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

कैलालीको अत्तरियामा फार्मेसी पसलमा भीषण आगलागी

Dailekh Karnali Television by Dailekh Karnali Television
बिहिबार, भदौ १९, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 5
A A
0
कैलालीको अत्तरियामा फार्मेसी पसलमा भीषण आगलागी

Oplus_16908288

587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कैलालीको अत्तरियास्थित आदर्श गल्लिमा रहेको अनुश्री फार्मेसीमा भीषण आगलागी भएको छ। लक्ष्मी खनालको तीनतले पक्की घरको भुइँतलामा रहेको फार्मेसी गोदाममा बिहीबार बिहान करिब ३:२५ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय मालाखेतका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए।

भीमदत्त नगरपालिका–२ निवासी कविराम तिवारीले सञ्चालन गर्दै आएका उक्त फार्मेसीको गोदाममा रहेका सबै औषधि जलेर नष्ट भएका छन्। आगलागीबाट करिब ५० देखि ५५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

You might also like

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

मानवीय क्षति भने नभएको र प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार विद्युत सर्टका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ।

Previous Post

कञ्चनपुरमा बर्डफ्लु सतर्कता भारतीय कुखुरा आयातमा पूर्ण प्रतिबन्ध

Next Post

झुम्का कारागारमा अज्ञात रोगको प्रकोप चार दिनमा ३ कैदीको मृत्यु १३ अस्पतालमा उपचाररत

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज
FEATURED

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
Next Post
झुम्का कारागारमा अज्ञात रोगको प्रकोप चार दिनमा ३ कैदीको मृत्यु १३ अस्पतालमा उपचाररत

झुम्का कारागारमा अज्ञात रोगको प्रकोप चार दिनमा ३ कैदीको मृत्यु १३ अस्पतालमा उपचाररत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

बुधबार, कार्तिक १४, २०८१
११ कात्तिकदेखि औद्योगिक सम्पत्ति सम्बन्धी मुद्दाको सुनुवाइ पुनः सुरु

११ कात्तिकदेखि औद्योगिक सम्पत्ति सम्बन्धी मुद्दाको सुनुवाइ पुनः सुरु

बुधबार, कार्तिक ५, २०८२

Don't miss it

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज
FEATURED

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

बुधबार, कार्तिक १२, २०८२
हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In