२७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै ज्योतिषाचार्य गणेशप्रसाद पन्त जातीय कुरीति हटाउने अभियानमा दृढ
बैतडीको पाटन नगरपालिका-८ खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले विगत २७ वर्षदेखि दलित बस्तीमा वैदिक विधिबाट धार्मिक कर्मकाण्ड गर्दै जातीय...















